मुलुकमा इन्टरनेट विस्तरमा तीव्ररुपमा फैलिरहेको बेला नेपाल टेलिकमको एफटीटीएचले ठूलो सफलता हात पारेको छ । उसले एक वर्षको अवधिका एफटीटीएचबाट गरेको आम्दानीमा ४७५ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल टेलिकमले सोमबार पत्रकार भेटघाट कार्यक्रममा तथ्यांक सार्वजनिक गर्दै आर्थिक वर्ष २०७७/७८ मा एफटीटीएचबाट ६९ करोड आम्दानी गरेको जानकारी गरायो । यो त्यसअघिको वर्षको तुलननामा ४७५...