ज्योति लाइफको आइपिओमा आवेदन दिनेमध्ये ९ लाख ७६ हजारको हात रित्तो हुने

ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपिओ)मा १५ लाख ७० हजार ४१४ जनाले आवेदन दिएका छन्।