नेपाल हाइड्रो डेभलपरको आइपिओ बाँडफाँड

नेपाल हाइड्रो डेभलपर कम्पनीको आइपिओ बाँडफाँड भएको छ। कुल एक लाख ७१ हजार ५९२ जनाले रितपूर्वक आवेदन दिएकोमा ३६ हजार २७० जनाले मात्रै सेयर पाएको बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जनाएको छ। बाँकीको हात रित्तै भएको छ। सबैलाई १० कित्ता पनि दिन नपुग्ने भएपछि गोलाप्रथा गर्दा धेरैको हात रित्तो भएको हो। पाउनेहरुले १० कित्ताका दरले पाएका…

सम्बन्धित सामग्री

बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँड

काठमाडौँ,३ पुष । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आज शेयरको बाँडफाँड गरिएको हो । कम्पनीले प्रति शेयर रु १०० अङ्कित दरका कूल पाँच लाख ५४ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । बिक्री […]

बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँड

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बाँडफाँड गरिएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आइतबार सेयर बाँडफाँड गरिएको...

खप्तड लघुवित्तको आइपिओ बाँडफाँड, कसले कति कित्ता पाए

काठमाडौं, २० भदौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर (आइपिओ) बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १८ लाख ८३ हजार १ सय १८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण […]

उपकार लघुवित्तको आइपिओ बाँडफाँड

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँड गरिएको हो । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता आइपिओ बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धकअनुसार साधारण शेयरमा कूल २३ लाख ५१ हजार ४२६ जनाले आवेदन दिएकामा दुई हजार ४०६ जनाक

मध्य भोटेकोशीको आइपिओ बाँडफाँड

मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीले दोस्रो चरणमा रु एक सय अङ्कित दरका कूल ६० लाख कित्ता शेयर निष्कासन गरेको थियो । आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं १ र ५ तथा बाह्रबिसे नगरपालिका वडा नं ५, ६, ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि कूल

मानुषी लघुवित्तको आइपिओ बाँडफाँड

मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआर्इ मर्चेन्ट क्यापिटलले सोमबार बिहान शेयर बाँडफाँड गरेको हो। कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्मको...

जीवन विकास लघुवित्तको आइपिओ भोलि बाँडफाँड हुने, ५ जनाले ११ कित्ताका दरले पाउने

जीवन विकास लघुवित्तको प्राथमिक सेयर (आइपिओ) भोलि बुधबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार भोलि साढे ९ बजे आइपिओ बाँडफाँड गर्नेगरी तयारी पुरा भएको छ।

सिइडिबी हाइड्रोपावरको आइपिओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा

काठमाडौँ । सिइडिबी हाइड्रोपावरको आइपिओ बाँडफाँड भएको छ। बिक्री प्रवन्धक सनराइज क्यापिटलले शुक्रबार आइपिओ बाँडफाँड गरेको हो। सो कम्पनीको आइपिओ २ लाख ३४ हजार १९५ जना आवेदकले १० कित्ताको दरले पाएका छन् ।

चन्द्रागिरि हिल्समा दुई जनालाई कसरी पर्‍यो ११/११ कित्ता सेयर?

चन्द्रागिरि हिल्सको आइपिओ बाँडफाँड हुँदा दुई जनालाई ११/११ कित्ता सेयर पर्‍यो।

चन्द्रागिरीको आइपिओ बाँडफाँड भोलि

काठमाडौं । चन्द्रागिरी हिल्सको आइपिओ शुक्रबार (माघ ९ गते) बाँडफाँड हुने भएको छ  । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका कै कार्यालय नक्साल काठमाडौंमा बिहान १० बजे आइपीओ बाँडफाँड हुनेछ ।  कम्पनीको आइपीओ प्रि– अलोटमेन्ट बुधबार नै सम्पन्न भइसकेको छ ।चन्द्रागिरीमा माग भन्दा अत्यधिक आवेदन परेकोले शेयर पाउन भाग्यकै भर पर्नुपर्ने भएको छ । कम्पनीको आइपीओमा कुल १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ । त्यसमध्ये ४५ हजार ६ सय ३१ वटा आवेदन रद्द भएर १२ लाख ११ हजार १