मुद्दा अर्बौंको, धरौटी लाखमा

काठमाडौं, साउन १४ । ललितानिवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिहरूलाई विशेष अदालतले धरौटीमा छोडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको असफलता पुष्टि भएको छ। २० अर्ब रुपैयाँभन्दा बढी बिगो मूल्यांकन गरिएको सरकारी जग्गा अपचलनका आरोपी सबै ५ देखि १० लाख रुपैयाँ धरौटी राखेर छुटेका छन्। पछिल्लो पटक पूर्वउपप्रधानमन्त्री विजय गच्छदार मुद्दा दर्ता भएको डेढ वर्षपछि विशेष अदालतमा उपस्थित […]

सम्बन्धित सामग्री

जनताको धरौटी पनि छाड्दैन सरकार

काठमाडौं । सरकारवादी फौजदारी विचाराधीन मुद्दामा प्रतिवादीले अदालतमा राख्ने धरौटी रकम मुद्दा जितेमा स्वतः फिर्ता पाउने कानुनी प्रावधान छ । तर यस्तो रकम राजस्व खातामा राख्न लगाएर सरकारले उपयोग गर्दै आएको छ । आफैंले जम्मा गरेको रकम महिनौंसम्म धाउँदा पनि फिर्ता नपाउँदा सरोकारवाला हैरानी खेपिरहेका छन् । चाहिएका बेला फिर्ता लिने गरी कसैलाई विश्वासमा राख्न […]

जनताको धरौटी पनि छोड्दैन सरकार

काठमाडौं, असोज ५ । सरकारवादी फौजदारी विचाराधीन मुद्दामा प्रतिवादीले अदालतमा राख्ने धरौटी रकम मुद्दा जितेमा स्वतः फिर्ता पाउने कानुनी प्रावधान छ। तर यस्तो रकम राजस्व खातामा राख्न लगाएर सरकारले उपयोग गर्दै आएको छ। आफैले जम्मा गरेको रकम महिनौंसम्म धाउँदा पनि फिर्ता नपाउँदा सरोकारवाला हैरानी खेपिरहेका छन्। चाहिएका बेला फिर्ता लिने गरी कसैलाई विश्वासमा राख्न दिइएको […]

जनताको धरौटी पनि छोड्दैन सरकार

सरकारवादी फौजदारी विचाराधीन मुद्दामा प्रतिवादीले अदालतमा राख्ने धरौटी रकम मुद्दा जितेमा स्वतः फिर्ता पाउने कानुनी प्रावधान छ। तर यस्तो रकम राजस्व खातामा राख्न लगाएर सरकारले उपयोग गर्दै आएको छ। आफैले जम्मा गरेको रकम महिनौंसम्म धाउँदा पनि फिर्ता नपाउँदा सरोकारवाला हैरानी खेपिरहेका छन्।चाहिएका बेला फिर्ता लिने गरी कसैलाई विश्वासमा राख्न दिइएको नासोसरहको वस्तुररकम धरौटी हो । यस्तो नासोको रकम सरकारका हातमा पुगेपछि फिर्ता नहुनु दुःखद हो। यसरी धरौटीबापतको करोडौं रकम राजस्वमा दाखिला भएको छ। राजस्वबाट चल

युनाइटेड सिमेन्ट र सञ्चालक दुगडलाई २०–२० लाख धरौटी

चुनढुंगाखानी अत्यधिक दोहन गरी राजस्व चुहावट मुद्दामा युनाइटेड सिमेन्टका सञ्चालकलाई अदालतले २० लाख धरौटी माग गरेको छ । नौ करोड ६९ लाख बिगो दाबीसहित मुद्दा दायर गरिएकोमा विशेष अदाललते २० लाख...

पल शाहका म्यानेजर जोशीसँग एक लाख धरौटी माग

काठमाडौँ – पल शाहका म्यानेजर कृष्ण जोशीसँग जिल्ला अदालत तनहुँले एक लाख रुपैयाँ धरौटी माग गरेको छ। बालिकालाई जबरजस्ती करणी गर्न सहयोग गरेको अभियोगमा जोशीविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता भएको थियो। बुधबार र बिहीबार भएको थुनछेकपछि जोशीलाई एक लाख धरौटीमा रिहा गर्न जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले आदेश दिएको हो। पल शाहलाई भने जिल्ला […]

उच्चको आदेश उल्ट्याउँदै सर्वोच्चले ७५ लाखबाट २५ हजारमा झारिदियो धरौटी

राजस्व हिनामिना गरेको अभियोगमा उच्च अदालत पाटनले एक प्रतिवादीबाट माग गरेको ७५ लाख धरौटी रकमको आदेशलाई सर्वोच्च अदालतले उल्ट्याएर २५ हजार रूपैयाँ मात्र धरौटी माग गरेको छ ।  ब्लू बुक ट्रेडर्स र जेएन सप्लायर्सको नाममा व्यापारिक संस्थाको कारोबारमा राजस्व चुहावट गरिएको मुद्दामा प्रतिवादी उमाशंकर राय भरबाट उच्च अदालत पाटनले ७५ लाख रूपैयाँ धरौटी माग गरेको थियो ।  राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेकोमा २०७७ फागुन १९ गते उच्च अदालत पाटनले उक्त प्रतिवादीबाट ७५ लाख रूपैयाँ धरौटी माग गरेको थियो ।  उक्त ...

विशेष अदालतद्वारा चूडामणि शर्मासँग ५० लाख धरौटी माग

काठमाडौं, ११ ओज । आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चूडामणि शर्मासँग विशेष अदालतले ५० लाख धरौटी माग गरेको छ । उनीमाथि अख्तियारले कर फर्छ्यौट आयोगमा हुँदा विभिन्न करदाताहरूलाई अनियमिततापूर्वक छुट दिएको भन्दै चारवर्षअघि भ्रष्टाचार मुद्दा लगाएको थियो । विशेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मासँग ५० लाख धरौटी माग गरेको हो […]

गाँजा अभियोगमा पक्राउ परेका काफ्लेसँग धरौटी माग

काठमाडौँ – गाँजा किनबेच आरोपमा पक्राउ परेका अभियन्ता राजिव काफ्लेसहित तीन जनासँग काठमाडौँ जिल्ला अदालत धरौटी माग गरेको छ। बुढानिलकण्ठमा रहेको हिप्पी हिल्स रेष्टुरेन्टका सञ्चालकसमेत रहेका काफ्लेसहित तीन जनालाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको थियो। उनीहरुलाई गाँजा किनबेच गरेको र साथबाट ८० ग्राम फेलापरेको अभियोगमा मुद्दा दायर गरेको थियो। ब्यूरोले भदौ २१ गते काफ्लेसहित रेष्टुरेन्टमा […]

ललिता निवास जग्गा प्रकरण : नेता गच्छदारलाई १० लाख धरौटी

काठमाडौँ / विशेष अदालतले ललिता निवासको जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसँग रु १० लाख धरौटी माग गरेको छ ।

ललिता निवास प्रकरणः १० लाख धरौटी बुझाएर छुटे विजयकुमार गच्छदार

भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा भएका छन्।...