काठमाडौं, ११ ओज । आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चूडामणि शर्मासँग विशेष अदालतले ५० लाख धरौटी माग गरेको छ । उनीमाथि अख्तियारले कर फर्छ्यौट आयोगमा हुँदा विभिन्न करदाताहरूलाई अनियमिततापूर्वक छुट दिएको भन्दै चारवर्षअघि भ्रष्टाचार मुद्दा लगाएको थियो । विशेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मासँग ५० लाख धरौटी माग गरेको हो […]