पल शाहका म्यानेजर जोशीसँग एक लाख धरौटी माग

काठमाडौँ – पल शाहका म्यानेजर कृष्ण जोशीसँग जिल्ला अदालत तनहुँले एक लाख रुपैयाँ धरौटी माग गरेको छ। बालिकालाई जबरजस्ती करणी गर्न सहयोग गरेको अभियोगमा जोशीविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता भएको थियो। बुधबार र बिहीबार भएको थुनछेकपछि जोशीलाई एक लाख धरौटीमा रिहा गर्न जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले आदेश दिएको हो। पल शाहलाई भने जिल्ला […]

सम्बन्धित सामग्री

बिना धितो कर्जा २५ लाख बनाउन माग गर्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकले प्रदान गर्दै आएको बिना धितो कर्जा २५ लाख बनाउन माग गर्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । शुक्रवार महासंघको पदाधिकारीहरुको टाेलीले प्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई मन्त्रालयमा भेटेर बैंकले

चरित्र हत्या गर्छु भन्दै ५० लाख फिरौती माग गर्ने पक्राउ

ठगीमा संलग्न रहेको अभियोगमा बाजुरा बडी मालिका नगरपालिका-७ बस्ने २७ वर्षीय शान्तराज तिमिल्सेनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लुकीछिपी भिडियो बनाई ‘चरित्र हत्या गर्छु, विभिन्न सामाजिक सञ्जालमा हालि दिन्छु’ भनी धाक धम्की दिई ५० लाख फिरौती रकम माग गरेको र पीडितले ३ लाख दिएकोमा पुनः पटक-पटक बाँकी रकम मागी धम्की दिई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा तिमिल्सेनालाई पक्राउ गरेको हो । उनी उपर जि

आयकरको सीमा ८ लाख पु-याउन माग

बजेटमा आयमा कर छुटको सीमा व्यक्तिको लागि ७ लाख र दम्पतिको लागि ८ लाख बनाउन महासंघले माग गरेको छ । अन्य मुलुकको तुलनामा आयकर स्ल्याब कम रहेको उल्लेख गर्दै संशोधनको माग गरिएको अग्रवालले बताए । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपालमा कसले र कुन क्षेत्रमा कति कर उठाउने भन्ने अध्ययन नै नभएको भन्दै व्यवस्थित कर प्रणालीमा […]

उपत्यकामा एकैदिन १६ लाख लिटर पेट्रोलको माग

काठमाडौं उपत्यकाका आइतबार एकैदिन १६ लाख लिटर (१६ सय किलो लिटर) पेट्रोलको माग भएको छ। नेपाल आयल निगमका अनुसार शुक्रबारदेखि पेट्रोलियम ढुवानीमा भएको अवरोधका कारण माग हवात्तै बढेको हो।  अहिले काठमाडौं...

१ लाख १८ हजार म्यादी प्रहरी माग

काठमाडौं । आगामी ३० वैशाखका लागि तय स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि जनशक्ति व्यवस्थापन गर्न नेपाल प्रहरीले १ लाख १८ हजार म्यादी प्रहरी माग गरेको छ । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसँग सो संख्यामा म्यादी प्रहरी प्रस्ताव गरेको हो । तर, गृह मन्त्रालयले म्यादी भर्नाका लागि अर्थ मन्त्रालयसँग राय लिँदा अर्थले भने बजेट अभाव देखाउँदै […] The post १ लाख १८ हजार म्यादी प्रहरी माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

कतार विश्वकप २०२२ : बिक्री खुलेको २४ घण्टामै १२ लाख टिकट माग

दोहा– कतारमा आयोजना हुन लागेको फिफा विश्वकप २०२२ को टिकट बिक्री सुरु भएसँगै विश्वभर ठूलो माग बढेको छ । प्रारम्भिक बिक्री अवधिको पहिलो २४ घण्टामा विश्वभरका प्रशंसकहरूले १२ लाख टिकट माग भएको छ । ३२ राष्ट्रको सहभागिता हुने उक्त खेलमा करिब १२ लाख खेल प्रेमी भित्र्याउने कतारको लक्ष्य छ । टिकटका लागि माग गरिएको संख्या […]

१० लाख रुपैयाँसम्म सुन कारोबार गर्दा नगदमै गर्न पाउनुपर्ने माग

सुनचाँदी व्यवसायीहरूले १० लाख रुपैयाँसम्म सुन कारोबार गर्दा नगदमै गर्न पाउनुपर्ने माग गरेका छन् । मंगलबार आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेट गरी नेपाल सुनचाँदी व्यवसायी महासंघले नगद कारोबारको सीमा बढाउन माग गरेका हुन् । हाल सुन चाँदीलगायतका बहुमूल्य धातुको कारोबार गर्दा ५० हजारसम्म मात्र नगदमा गर्न पाइने व्यवस्था छ । यसभन्दा बढीको कारोबार बैंकिङ प्रणालीबाट गर्नुपर्ने प्रावधान छ । तर, यो व्यवस्थाको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । महासंघका अध्यक्ष म

आफू सहभागी कार्यक्रमको ८० लाख खर्च छानबिन गर्न मन्त्री आलेको माग

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू सहभागी कार्यक्रममा खर्च भएको ८० लाख रुपैयाँको छानबिन गर्न माग गरेका छन्।आलेले बेलायतमा आयोजित विश्व पर्यटन मेलाको कार्यक्रममा जाँदा खानेकुरा समेत आफूले किनेको बताउँदै तत्काल छानबिन गरेर कारबाही गर्नुपर्ने माग गरेशुक्रबार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले उक्त माग गरेका हुन्।आफूले यसबारे बोर्डका कार्यकारी अधिकृत (सिइओ) लाई कति खर्च भयो भनेर सोधेको समेत खुलासा गरे।मन्त्री आलेले भने, ‘खानास

विशेष अदालतद्वारा चूडामणि शर्मासँग ५० लाख धरौटी माग

काठमाडौं, ११ ओज । आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चूडामणि शर्मासँग विशेष अदालतले ५० लाख धरौटी माग गरेको छ । उनीमाथि अख्तियारले कर फर्छ्यौट आयोगमा हुँदा विभिन्न करदाताहरूलाई अनियमिततापूर्वक छुट दिएको भन्दै चारवर्षअघि भ्रष्टाचार मुद्दा लगाएको थियो । विशेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मासँग ५० लाख धरौटी माग गरेको हो […]

चुडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग

विशेष अदालतलले आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।