काठमाडौँ ।
केहीबेर अगाडि बैठक सुरू भएको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरू उपस्थित छन्। बैठकमा मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन, सर्वोच्च अदालतमा विपक्षीहरुसँग मिलेर दिएको रिट निवेदन, पार्टीको १४ औं महाधिवेशन लगायतको विषयमा आवश्यक रणनीति तय गर्न देउवाले पदाधिकारी बैठक राखेका हुन्