कांग्रेस पदाधिकारी बैठक जारी, सभापति देउवा अनुपस्थित्

काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । अहिले जारी बैठकले पार्टीको भ्रातृ संस्थाको विधान टुंग्याउने बताईएको छ । तर, पदाधिकारी बैठकमा भने सभापति शेरबहादुर देउवा सहभागी छैनन् । आजको बैठकमा किसान संघ, महिला संघ, प्रजातान्त्रिक सेनानी संघ र सांस्कृतिक संघको विधान टुँगो लगाईने भएको छ।

सम्बन्धित सामग्री

थप मन्त्रीकाे नाम टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं- सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक जारी रहेको छ । कांग्रेसबाट मन्त्रिपरिषद्‌मा पठाउने थप नामको टुंगो लगाउने बैठक बसिरहेको हो । उपनिर्वाचन पछि थप मन्त्रीको सपथ गराउने गरी मन्त्रिपरिषद विस्तार रोकिएको थियो। कांग्रेसले ९ मन्त्री र एक राज्य मन्त्रीको दाबी गरेको छ । त्यसमध्ये ६ जना ...

बन्दसूची सच्याउनेबारे कांग्रेस पदाधिकारी बैठक जारी

नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। समानुपातिकतर्फको बन्दसूची सच्याउने विषयमा छलफलका लागि कांग्रेस पदाधिकारी बैठक बसेको हो। आगामी मंसिर ४ मा हुने निर्वाचनमा समानुपातिकतर्फको प्रारम्भिक बन्दसूचीमा असहमति राख्दै...

समानुपातिक त्रुटि सच्याउनेबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौँ- समानुपातिकको बन्दसूचीको त्रुटि सच्याउन नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहानदेखि जारी बैठकमा समानुपातिक सांसदको बन्द सूचीमा भएका त्रुटि सच्याउनबारे छलफल भइरहेको सह-महामन्त्री बद्री पाण्डेले देशसञ्चारसँग बताए। असोज पहिलो साता निर्वाचन आयोगमा संघ र प्रदेश सांसदको बन्दसूचीमा प्राथमिकतामा नपारेको भन्दै कांग्रेसको संस्थापन इतर समूहले विरोध सुरु गरेर पार्टीभित्र विद्रोह […]

कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं, २५ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । आजको बैठकमा स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिका लागि अभिमुखिकरण कार्यक्रमको तयारीका बारेमा छलफल गरिने जनाइएको छ । पार्टी सभापति शेरबहादुर देउवा र दुई उपसभापतिहरु पुर्णबहादर खड्का र धनराज गुरुङ अनुपस्थित भएपछि महामन्त्री गगन थापाको अध्यक्षतामा बैठक बसेको हो […]

महामन्त्री गगन थापाको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक महामन्त्री गगन थापाको अध्यक्षतामा बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय, सानेपामा जारी बैठकमा सभापति र दुई उपसभापति उपस्थित नभएपछि गगन थापाको अध्यक्षतामा बैठक चलिरहेको हो। बुधबार दिउँसो सुरु भएको बैठकमा सभापति शेरबहादुर देउवा र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ अनुपस्थित छन्। १४ औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि थापाले पहिलो पटक […]

कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडाैँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो एक बजे बस्ने भनिएको बैठक तीन घन्टा ढिला सुरु भएको हो। पार्टी उपसभापति पूर्ण बहादुर खड्का तथा शेखर कोइराला समूहका नेताहरु नआउँदा बैठक तोकिएकै समयमा सुरु हुन नसकेको हो। पदाधिकारी बैठक र केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न शेखर कोइराला […]

कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं, ६ असोज । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । सरकारलाई पूर्णता दिनेगरि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदाधिकारी बैठक डाकेका हुन् । यसअघि हिजोमात्रै परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध गरेको थियो । आजै सत्ता गठबन्धनको बैठकसमेत बस्दैछ । उक्त बैठकमा पनि सरकारलाई […]

क्रियाशील सदस्यता र मन्त्रीको टुंगोलगाउन कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा केही समयअघि पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सुरु भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए। बैठकमा क्रियाशील सदस्यता छानविन समितिले विवाद टुङ्गो लगाउन नसकेका स्थानका क्रियाशील सदस्यताबारे निकास दिन छलफल भइरहेको केसीले बताए। केसीका अनुसार बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो पनि लगाउनेछ।

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं, १२ साउन । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा जारी बैठकमा महाधिवेशन लक्षित छलफल हुने भएको छ । उक्त बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, उपसभापति बिजय कुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीता देवी यादव, गृहमन्त्री […]

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको छ। बैठकमा कांग्रेसका पूर्वपदाधिकारीहरु पनि सहभागी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले बैठक बोलाएको हो ।