काठमाडौं, २५ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । आजको बैठकमा स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिका लागि अभिमुखिकरण कार्यक्रमको तयारीका बारेमा छलफल गरिने जनाइएको छ । पार्टी सभापति शेरबहादुर देउवा र दुई उपसभापतिहरु पुर्णबहादर खड्का र धनराज गुरुङ अनुपस्थित भएपछि महामन्त्री गगन थापाको अध्यक्षतामा बैठक बसेको हो […]