काठमाडाैँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो एक बजे बस्ने भनिएको बैठक तीन घन्टा ढिला सुरु भएको हो। पार्टी उपसभापति पूर्ण बहादुर खड्का तथा शेखर कोइराला समूहका नेताहरु नआउँदा बैठक तोकिएकै समयमा सुरु हुन नसकेको हो। पदाधिकारी बैठक र केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न शेखर कोइराला […]