अनुहारमा आउने दागधब्बा, चायाँपोतो र डन्डिफोरको कारण बढ्दो उमेर मान्ने गरिन्छ । बारम्बार एउटै गल्ती गर्ने कारण पनि डन्डिफोरको समस्या आउने गर्छ । डन्डिफोर र अनुहारमा आउने अन्य समस्याको कारण तनाव, गलत खानपान, मेकअप र वायु प्रदुषण मान्ने गरिन्छ । तर, यसको अर्को सबैभन्दा ठूलो कारण गर्भ निरोधक औषधि हो । गर्भ रहनबाट बच्नका ...