इटहरी, असोज ३० । निवर्तमान इटहरी उपमहानगर प्रमुख द्वारिकालाल चौधरीले अर्कैको नामको जग्गा हडपेर माछापालन गरेको पाइएको छ । इटहरीका प्रदीपकुमार खतिवडाको एक कट्ठा जमिन चौधरीले हडपेर माछापालन गरेको पाइएको हो । इटहरी–१७ बालग्राममा रहेको ८ (घ) नक्सा नम्बरको कित्ता नम्बर ६०६ को जग्गा चौधरीले करिब दुई महिनाअघिदेखि हडपेर माछापालन गरेका हुन् । ‘घडेरी भएकाले […]