लघुवित्त पीडितहरु आज पनि प्रदर्शनमा, माग पूरा नभए सामूहिक आत्मदाह गर्ने चेतावनी

काठमाडौं, १८ साउन । लघुवित्त पीडितहरुले प्रदर्शन जारी राखेका छन् । लामो समयदेखि आन्दोलनरत रहेका लघुवित्त पीडितहरुले  संसद् भवन घेराउदेखि विरोध प्रदर्शन गर्दै आएका छन् । आज (बिहीबार) पनि उनीहरु माईतीघर मण्डलामा प्रदर्शनरत छन् । लघुवित्त संस्था खारेज गर्नुपर्ने, लघुवित्तबाट लिएको ऋणा साँवा ब्याजसहित मिनाहा गर्नुपर्ने, ऋण उठाउने क्रममा पीडितमाथि नै ज्यादति गर्ने लघुवित्तका कर्मचारी […]

सम्बन्धित सामग्री

सरकारले माग पुरा नगरेसम्म आचार्यका परिवारले अन्तिम संस्कार नगर्ने

काठमाडौँ- ​ आत्मदाह गरी मृत्यु भएका प्रेम आचार्यको परिवारले माग पूरा नभएसम्म अन्तिम संस्कार नगर्ने भएका छन् । सरकारले परिवारको माग  सम्बोधन गर्ने लिखित प्रतिबद्धता नजनाएसम्म टिचिङ अस्पतालबाट शव नउठाउने र अन्तिम संस्कार नगर्ने परिवारका सदस्यले शर्त राखेका छन् ।   आचार्यका परिवारले आज १० बुँदे माग राखी गृहम...

प्रेम प्रसादका माग पूरा गर्न इलामवासीहरूको माग

संघीय संसद् भवनअघि आत्मदाह गरेका इलामको सूर्योदय नगरपालिका ११ का ३७ वर्षे प्रेमप्रसाद आचार्यका माग पूरा गर्न र उनलाई न्याय दिन इलामवासीले माग गरेका छन्।...

प्रेमप्रसाद आचार्यलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौं। मंगलवार संघीय संसद अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै सरकारबिरुद्ध प्रदर्शन भएको छ । बुधवार स्व.आचार्यको २५ बुँदै माग पूरा गर्न माग गर्दै सरकारबिरुद्ध बिरोध प्रदर्शन भएको हो । काठमाडौंको माईतीघर र बानेश्वर क्षेत्रमा मृतक आचार्यको माग पूरा गर्न माग गर्दै बिरोध भएको छ ।

सरकारलाई नागरिकको प्रश्न– यो देश हो कि वधशाला?

संघीय संसद्अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै नागरिकले सरकारविरुद्ध

माग पूरा नभएसम्म अनशन नतोड्ने निहारिकाको अडान

राष्ट्रपति भवन शितलनिवास अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारार्थ भर्ना गरिएकी महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले अनशन तोड्न अस्वीकार गरेकी छन् ।

माग पूरा नभएसम्म अनशन नतोड्ने निहारिकाको अडान

राष्ट्रपति भवन शितलनिवास अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारार्थ भर्ना गरिएकी महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले अनशन तोड्न अस्वीकार गरेकी छन् ।

निहारिका राजपुतको माग पूरा गर्न र न्याय दिन चौतर्फी दबाब

काठमाण्डाै - महोत्तरीकी निहारिका राजपुतलाई न्याय दिन सरकारलाई चौतर्फी दबाब बढेको छ । आफूले न्याय नपाएको भन्दै निहारिकाले हिजो पेट्रोल छर्केर राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गरेपछि सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ । निहारिकालाई प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेको छ । आफूलाई नशालु पदार्थ सेवन गराएर बलात्कार गर्ने व्यक्तिलाई कारबाही नभएको भन्दै निहारिकाले हिजो दिउँसो राष्ट्रपति भवन अगाडिको मूल सडकमै पेट्रोल छर्केर आत्मदाह प्रयास गर्नुभएको थियो । निहारिकाले शरीरमा पेट्रोल छर्के...

लकडाउनमा ११०५ जनाले गरे आत्महत्या

२७ जेठ, काठमाडौं । अछामको बयलपाटा अस्पतालले सामूहिक अवकास दिएका कर्मचारीमध्ये २५ वर्षीय सिद्धार्थ आउजीले शरीरमा आगो लगाएर आत्मदाह गरे । लकडाउनका बेला जागिर गुमाएका उनले पुनर्वहालीको माग पूरा नभएपछि आफ्नै ज्यान लिएका हुन् । आउजीले …