काठमाडौँ- आत्मदाह गरी मृत्यु भएका प्रेम आचार्यको परिवारले माग पूरा नभएसम्म अन्तिम संस्कार नगर्ने भएका छन् । सरकारले परिवारको माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता नजनाएसम्म टिचिङ अस्पतालबाट शव नउठाउने र अन्तिम संस्कार नगर्ने परिवारका सदस्यले शर्त राखेका छन् ।
आचार्यका परिवारले आज १० बुँदे माग राखी गृहम...