काठमाडौं । काठमाडौंलगायत विभिन्न जिल्लामा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले चिठी आतंक मच्चाएको भन्दै संघको काठमाडौं जिल्ला समितिले आतंक रोक्न सात दिने अल्टिमेटम दिएको छ । नेविसंघ काठमाडौंले मंगलबार पत्रकार समेलन गर्दै अध्यक्ष शेर्पाले एकलौटी रुपमा वितरण गरिएको पत्र खारेज गर्नसमेत माग गरेको छ । नेविसंघ काठमाडौं विद्यार्थी नेताहरुले आफूहरुको माग पूरा नभए रिले […]