लकडाउनमा ११०५ जनाले गरे आत्महत्या

२७ जेठ, काठमाडौं । अछामको बयलपाटा अस्पतालले सामूहिक अवकास दिएका कर्मचारीमध्ये २५ वर्षीय सिद्धार्थ आउजीले शरीरमा आगो लगाएर आत्मदाह गरे । लकडाउनका बेला जागिर गुमाएका उनले पुनर्वहालीको माग पूरा नभएपछि आफ्नै ज्यान लिएका हुन् । आउजीले …

सम्बन्धित सामग्री

लुम्बिनीको लकडाउनमा २१ जनाको हत्या, ७९ बलात्कृत, २ सय २३ जनाले आत्महत्या गरे

दोस्रो चरणको लकडाउन सुरु भए यता लुम्बिनी प्रदेशभर २१ वटा हत्याका घटना घटेका छन् भने ७९ जना महिला बलात्कृत भएका छन् । त्यस्तै यही अवधिमा २ सय २३ जनाले आत्महत्या गरेका छन् ।लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ–तुल्सीपुरले दिएको जानकारी अनुसार प्रदेशका १२  वटा जिल्लामध्ये सबैभन्दा बढी १७ वटा बलात्कारका घटना बर्दियामा घटे...

सताउँदैछ एक्लोपनले

‘लकडाउन र निषेधाज्ञाको बेला नेपालमा मानसिक रोगको औषधि सेवन गर्ने बढे ।’ –‘लकडाउनमा औषत दिनमा १६ जनाले आत्महत्या गरे ।’ यी तथ्यांकले संकेत गर्छ, हाम्रो मनोदसा नराम्ररी बिग्रदैछ । कोरोना महामारीपछि गुमेको आयआर्जन र बढेको बेरोजगारीसँगै खलबलिएको …

कञ्चनपुरमा लकडाउनको अवधिमा ७२ जनाको आत्महत्या

महेन्द्रनगर : सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत दोस्रो सातादेखि गरेको लकडाउन अवधिमा कञ्चनपुर जिल्लामा महिला तथा पुरुष गरी ७२ ले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बितेको चार महिनाको अवधिमा ३९ पुरुष र ३३ जना महिलाले आत्महत्या गरेका हुन्। लकडाउनमा आत्महत्या, घरेलु तथा महिला हिंसा

लकडाउन अवधिमा कञ्चनपुरमा मात्रै ७२ जनाले आत्महत्या गरे

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत दोस्रो सातादेखि गरेको लकडाउन अवधिमा कञ्चनपुर जिल्लामा महिला तथा पुरुष गरी ७२ ले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बितेको चार महिनाको अवधिमा ३९ पुरुष र ३३ जना महिलाले आत्महत्या गरेका हुन् । लकडाउनमा आत्महत्या, घरेलु तथा महिला हिंसा र लैङ्गिक हिंसाका घटना बढेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो । “विष सेवन र झुण्डिएर आत्महत्या गरेको तथ्याङ्क हेर्दा गत चैतदेखि असारसम्म अरु बेलाको भन्दा वृद्धि भएको देखिन्छ ।” उहाँले भन्नुभयो, “वैशाख र जेठ महिनामा गरी आत्महत्या दुरुत्साहनमा दुई वटा मुद्दासमेत दर्ता भएका छन् ।”

गत ११ महिनामा पर्सामा ८७ जनाले गरे आत्महत्या, आर्थिक समस्या र तनाव मुख्य कारण

वीरगंज : पर्सामा लकडाउनको अवधिमा आत्महत्याको घटनामा वृद्धि भएको छ। चालु आर्थिक वर्षको ११ महिनामा ८७ वटा आत्महत्याको घटना भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।  लकडाउनको समयमा विविध कारणले मानसिक तनाव बढेर आत्महत्या गरेको हुनसक्ने प्रहरी अनुसन्धानले देखाएको छ। लकडाउनमा रोजगारी गुम्नु, आर्थिक भार बढ्नु, घरपरिवारमा कलह, एकापसमा

लकडाउनमा बढ्यो आत्महत्या र साइबर अपराध | Nagarik News - Nepal Republic Media

कतिपय मानिसले लकडाउनको समयलाई राम्ररी सदुपयोग गरे पनि केही व्यक्ति भने खाली छन्। खाली हुँदाको समयमा अधिकतरले रचनात्मक काम गरे पनि केहीले प्रविधिको दुरुपयोग गरेका छन्।

लकडाउनमा बढ्दै छ महिलामाथि हुने घरेलु हिंसा : ओरेक

काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथामका लागि मुलुकभर लागू गरिएको लकडाउनमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसाका घटना भएको पाइएको छ। महिला पुनःस्थापना केन्द्र (ओरेक)द्वारा सञ्चालित हटलाइन र मनोपरामर्शकर्तामार्फत लकडाउनपछि महिला तथा बालिकामाथि अभिलेखीकरण गरिएका घटना हेर्दा सामाजिक हिंसा, बलात्कार, आत्महत्या, दुर्व्यवहारलगायत भन्दा बढी घरेलु हिंसाका घटना देखिएका हुन्। ओरेकले