अमेरिकाको भिसा शुल्क १६० डलरबाट बढाएर २४५ बनाउने तयारी, २७ करोड डलर आम्दानी बढ्ने

अमेरिकी सरकारको विदेश मन्त्रालयले भिसा गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाउने तयारी गरेको छ । भिसा शुल्क बढाउनेबारे प्रस्तावित नियम बुधबार फेडरल रजिष्टरमा प्रकाशित गरिएको छ । जस अनुशार अधिकांश गैर आप्रवासी भिसाका लागि १६० डलर शुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर २४५ डलर बनाउने प्रस्ताव गरिएको छ । भिजिटर भिसा, विद्यार्थी भिसा, ट्रान्जिट भिसा, […]