शनिबारदेखि अमेरिकी भिसामा शुल्कबृद्धि, नेपालीको भिजिटर भिसा आवेदनबाट गतबर्ष ४७ करोड आम्दानी

अमेरिकी भिसा शुल्कबृद्धि जुन १७ देखि लागु हुने तय भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले जुन १७ देखि बाट गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाउने घोषणा गरेको छ । जुन १७ देखि लागु हुने शुल्कबृद्धि अनुशार भिजिटर भिसा लगायत  ईबाहेक सबै गैर आप्रवासी भिसाका लागि १६० डलर शुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर १८५ […]

सम्बन्धित सामग्री