भारतमा ओमिक्रोन समुदायस्तरमै फैलियो

काठमाडौं – भारतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तर मै फैलिएको पाइएको छ । इन्डियन-सार्स-कोव-२-जीनोम-कन्सोर्नियमका अनुसार भारतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तर मै फैलिएको हो । यसले कोरोना सङ्क्रमितको सङ्ख्या बढेर अस्पताल भर्ना हुने दर पनि बढिरहेको जिनोम कन्सोर्नियमले जनाएको छ । पछिल्लो समय विरामीलाई आइसीयू बेड पनि चाहिन थालेको छ । ओमिक्रोन सङ्क्रमण […]