सुरु भयो बडा दसैं : घर-घरमा घटस्थापना सहित जमरा राखिँदै, साइत बिहान १०:२३ बजे

काठमाडौं। नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्‍वान गरी विधिपूर्वक पूजा आराधना गर्दै

सम्बन्धित सामग्री

जमरा राखेर सुरु भयो दसैं

वैदिक सनातन धर्मावलम्बी नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडा दसैं सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि दसैं सुरु हुन्छ ।सोमबार बिहान १०:२३ बजेको शुभ साइतमा घटस्थापना गरी दसैं घर वा पूजा कोठामा जौ रोपेर जमरा राखेपछि नेपालीको महान् पर्व बडा दसैं सुरु भएको हो । […]

बसन्तपुरको हनुमानढोकास्थित दसैं घरमा राखियो जमरा

नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिँदैछ । यसैेबीच काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा एक विशेष समारोहका बीच विधिवत् रुपमा जमरा राखिएको छ […]

पाल्पाका ऐतिहासिक दसैंघर र कोतघरमा  जमरा राखियो

पाल्पाको ऐतिहासिक कोतघरमा घटस्थापनासँगै जमरा राखिएको छ । तानसेन र ग्रामीण भेगका ऐतिहासिक दसैं घरलगायत अग्ला डाँडामा रहेका कोतघरमा घटस्थापना गरिएको हो । सोमबार नै घरघरमा घटस्थापना गर्नुका साथै जमरा राखिएको छ ।

घटस्थापनाको शुभ साइत बिहान १०ः२३ बजे

प्रा. डा. रामचन्द्र गौतम- घटस्थापना बडादसैंको पहिलो दिन हो । घटस्थापना आश्विन शुक्ल प्रतिपदाका दिन सुरु हुन्छ । १० दिन मनाउने भएकाले यसलाई दसैं भनिएको हो । दसैंका विभिन्न नाम छन् । दुर्गाको पूजा हुने भएकाले दुर्गोत्सव र शरद ऋतुमा मनाइने भएकाले शारदोत्सव पनि भन्ने चलन छ । घटस्थापना भनेको जमरा राख्ने दिन हो । […]

बडा दसैँ सुरु, आज घटस्थापना घरघरमा जमरा राखिदै

काठमाडौं, असोज १० । नेपालीहरूको महान् पर्व बडादसैं आजबाटसुरु भएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार बिहान घरघरमा जौ, मकै , गहुँ आदिको जमराराखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु भएको छ । धेरैले बिहानको समयमा घटस्थापना गर्ने भए पनि साइतै खोज्नेहरूका लागि भने नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान १० बजेर २३ […]

आज घटस्थापना, घरघरमा जमरा राखिँदै

काठमाडौं– नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिँदैछ। घरको पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ। […]

नवरात्रि : भित्री ऊर्जा उजागर गर्ने पर्व

यस वर्ष विजयादशमी असोज महिनाको अन्तिममा सकिने गरी सुरु भएको छ। असोज २१ गते घटस्थापना अर्थात विधिपूर्वक राखिएको जमरा २९ गते दही, अक्षता र अविरको रातो टीकासँगै लगाइन्छ। यस वर्ष षष्ठी तिथि घटेकाले घटस्थापनाको नवौँ दिनमा नै हामी विजयादशमी मनाउँछौँ। ऋतु र मौसम...

हनुमान ढोकाको दसैं घरमा राखियो जमरा

हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैं आजदेखि सुरु भएको छ । असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

आज घटस्थापना, घरघरमा जमरा राखिँदै, हनुमानढोकामा यसरी राखियो जमरा

यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि राम्रो योग परेको छ । विगत वर्षमा कुनै तिथि घटबढ हुँदा दुर्गा पक्ष १४ दिन वा त्योभन्दा पनि कम हुने गथ्र्यो । यस वर्ष १५ दिनको दसैं भएकाले देवीको आराधना गर्नका लागि राम्रो अवसर जुटेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।