बसन्तपुरको हनुमानढोकास्थित दसैं घरमा राखियो जमरा

नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिँदैछ । यसैेबीच काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा एक विशेष समारोहका बीच विधिवत् रुपमा जमरा राखिएको छ […]

सम्बन्धित सामग्री

थारु समूदायले आजै मनाए दसैं

दाङ – दाङका थारु समूदायले यसवर्षको बडादसैं हर्षोउल्लासका साथ मनाएका छन् । बडादसैंको अघिल्नो दिन थारु समूदायले दसैं मनाउने चलन अनुसार दाङका थारुहरुले टिका र जमरा लगाएर मान्यजनबाट आशिर्वाद लिने र आफूभन्दा सानालाई आशिर्वाद दिएर मनाएका छन् । थारु समूदायले सोमबार बिहानैदेखि पुजाआजा गर्ने र समुदायको अगुवा बडघर महतवाका घरमा जम्मा भइ नाँच गान गर्दै […]

दसैं घरमा राखियो जमरा (तस्वीरहरु)

२८ असोज, काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । आइतबारदेखि विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन आज दसैं घरमा विधिवतरुपमा ११ः२९ को शुभ साइतमा जमरा राखिएको हो । यस अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाई गरिएको छ । दसैंको पहिलो […]

नुवाकोटमा दलित र ब्राह्मणको जमरा एकै स्थानमा

नुवाकोटको बेलकोटमा दलित र ब्राह्मण समुदायको एकैस्थानमा जमरा राखिएको छ । बेलकोटगढी नपा–१०, बेलकोटस्थित निरञ्जना भगवतीको मन्दिरमा रहेको दसैं घरमा आज सामूहिक जमरा राखिएको हो ।

गोरखा दरबारको दसैं घरमा विधिपूर्वक जमरा राखियो

गोरखाको कालिका मन्दिरमा रहेको दसैं घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर २३ मिनेटको शुभ साइतमा दसैं घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए । परम्पराअनुसार बिहान सबेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभ साइतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उनले बताए ।मूल दरबारको कैलाश कोठाबाट भित्री बाटो हुँदै देवी भगवतीको सवारी गराएर कैलाश कोठामा विधिपूर्वक पूजाआजा गरी जमरा राखिएको &nbs

दसैंघरमा राखियो जमरा

नवरात्रको पहिलो दिन सोमबार घटस्थापनाको अवसरमा घरघरमा दसैंको जमरा राखिएको छ । दसैंको पहिलो दिन घटस्थापनाका अवसरमा घरघरमा जमरा राख्‍ने गरिन्छ । यही अवसरमा काठमाडौंको वसन्तपुरमा रहेको दसैं घरमा पनि जमरा राखिएको छ । नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै शनिबार बिहान १०: २३ को शुभसाइतमा जमरा राखिएको हो ।

फोटोफिचर: दसैंघरमा राखियो जमरा

नवरात्रको पहिलो दिन सोमबार घटस्थापनाको अवसरमा घरघरमा दसैंको जमरा राखिएको छ । दसैंको पहिलो दिन घटस्थापनाका अवसरमा घरघरमा जमरा राख्‍ने गरिन्छ । यही अवसरमा काठमाडौंको वसन्तपुरमा रहेको दसैं घरमा पनि जमरा राखिएको छ । नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै शनिबार बिहान १०: २३ को शुभसाइतमा जमरा राखिएको हो ।

सुरु भयो बडा दसैं : घर-घरमा घटस्थापना सहित जमरा राखिँदै, साइत बिहान १०:२३ बजे

काठमाडौं। नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्‍वान गरी विधिपूर्वक पूजा आराधना गर्दै

आज घटस्थापना, घरघरमा जमरा राखिँदै

काठमाडौं– नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिँदैछ। घरको पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ। […]

यसरी राखियो दसैंघरमा जमरा, हेर्नुहोस् तस्बिरहरू

काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारमा रहेको दसैं घरमा वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजाआराधना सुरु भएको छ।