वैदिक सनातन धर्मावलम्बी नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडा दसैं सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि दसैं सुरु हुन्छ ।सोमबार बिहान १०:२३ बजेको शुभ साइतमा घटस्थापना गरी दसैं घर वा पूजा कोठामा जौ रोपेर जमरा राखेपछि नेपालीको महान् पर्व बडा दसैं सुरु भएको हो । […]