नवरात्रि : भित्री ऊर्जा उजागर गर्ने पर्व

यस वर्ष विजयादशमी असोज महिनाको अन्तिममा सकिने गरी सुरु भएको छ। असोज २१ गते घटस्थापना अर्थात विधिपूर्वक राखिएको जमरा २९ गते दही, अक्षता र अविरको रातो टीकासँगै लगाइन्छ। यस वर्ष षष्ठी तिथि घटेकाले घटस्थापनाको नवौँ दिनमा नै हामी विजयादशमी मनाउँछौँ। ऋतु र मौसम...