मध्यपुर थिमिको मेयरमा ज्वाइँ र जेठानमध्ये कसले मार्ला बाजी ?

स्थानीय तहको निर्वाचन आउन ७ दिन बाँकी छ । राजनीतिक दलहरु चुनावी अभियानमा सक्रिय छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा भने चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।यो नगरपालिकाको मेयरमा नेकपा एमालेबाट मदनसुन्दर श्रेष्ठ र नेपाली काँग्रेसबाट सुरेन्द्र श्रेष्ठ चुनावी दौडमा छन् । मेयरका प्रतिस्पर्धी यी दुईबीच पारिवारिक नाता पनि छ । काँग्रेसबाट मेयरका उम्मेदवार बनेका सुरेन्द्र एमालेबाट मेयरका उम्मेदवार बनेका मदनसुन्दरका जेठान हुन् ।चुनावी अंकगणित यस्तो छयो पटक मध्यपु्रको चुनावी नजिता रोचक हुने स्था

सम्बन्धित सामग्री

धरानको कार्यपालिकामा चर्काचर्की, मेयरमाथि ज्वाइँलाई जागिर दिएको आरोप

१७ असोज, काठमाडौं । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक मेयर र कार्यपालिका सदस्यहरुको विवादले फेरि बिथोलिएको छ । बुधबारको बैठकमा पुराना कर्मचारीलाई हटाएको र मेयरले ज्वाइँ र नातेदारलाई जागिर लगाएको विषयमा विवाद भएको थियो । विवाद चर्किएपछि मेयर हर्क सम्पाङले बैठक स्थगित गरे । २०७९ वैशाखमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित मेयर हर्क सम्पाङ र अरु जनप्रतिनिधिबीच […]

मेयर साम्पाङमाथि मजदुरलाई हटाएर आफन्तलाई जागिर खुवाएको आरोप

घण्टाघरमा कार्यरत दुई मजदुरलाई हटाएर मेयर साम्पाङले आफ्नै ज्वाइँ र अर्का आफन्त पर्ने व्यक्तिलाई केही महिनादेखि जागिर खुवाएको खुलेपछि विरोध भइरहेको छ।

पूर्वमेयरको ज्वाइँसँग ठेक्का तोडिएको जग्गामा पोखराको प्रशासनिक भवन बन्ने

२९ भदौ, पोखरा । पूर्वमेयर मानबहादुर जिसीको ज्वाईंले ३५ वर्षका लागि ठेक्का पाएर तोडिएको राष्ट्रबैंक चोकस्थित जग्गामा पोखरा महानगरपालिकाको प्रशासनिक भवन बन्ने प्रक्रिया अगाडि बढाइएको छ । कार्यकाल सकिनुभन्दा २ दिनअघि पूर्वमेयर जिसीले आफ्नै ज्वाइँ विष्णु भण्डारीको कम्पनीलाई ४० रोपनी जग्गा ठेक्का दिएका थिए । ३० वैशाखको निर्वाचनबाट निर्वाचित मेयर धनराज आचार्यले छानबिन समिति गठन […]

लुम्बिनी सांस्कृतिक नगरका मेयरले छोरा र ज्वाइँलाई जागिर खुवाएपछि विवाद

२५ साउन, बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमानले करारका ९ जना कर्मचारी हटाएर आफ्नै छोरा र ज्वाइँलाई जागिर खुवाएपछि विवाद भएको छ । नगर प्रमुखले अहेवमा छोरा जमिल अहमद खान र सव-इन्जिनियरमा ज्वाइँ जाबेद आलम खानलाई करारमा नियुक्त गरेका छन् । मेयर सजरुद्धिन मुसलमानले असार ३१ गतेको कार्यपालिकाको निर्णय भन्दै आफ्नो मात्रै […]

जाँदाजाँदै मेयर जिसीले ज्वाइँलाई दिलाएका रहेछन् ५८ रोपनी जग्गाको ठेक्का

२१ असार, पोखरा । पोखरा पर्यटन बसपार्क र गल्फ ड्राइभिङ रेन्जको ठेक्का पाउने पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीको ज्वाइँ भएको खुलेको छ । जिसीले कार्यकाल सकिनुभन्दा २ दिनअघिमात्र गल्फको ४० रोपनी जग्गा २५ वर्षलाई ठेक्का दिने सम्झौतामा हस्ताक्षर गरेका थिए । ३ असारमा भएको सम्झौतामा मेयर जिसी र एक्सन विल्डर्स सेवा प्रालिका तर्फबाट विष्णु […]

ज्वाइँलाई हराउँदै जेठान बने मध्यपुर थिमिको मेयर

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा ज्वाइँलाई हराउँदै जेठान मेयरमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सुरेन्द्र श्रेष्ठले आफ्ना ज्वाइँ नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई हराएर मेयर बनेका हुन् ।निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार मेयरमा निर्वाचित सुरेन्द्रले १५ हजार ९८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी उम्मेदवार एमालेका मदनसुन्दर (जगूलु) श्रेष्ठले ११ हजार ३५ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १२ हजार १०२ मत ल्याएर विजयी भएका छ

मध्यपुर थिमीमा ज्वाइँ जेठानकाे भिडन्त

भक्तपुर - भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मयेर पदमा ज्वाइँ जेठानको भिडन्त हुने निश्चित भएको छ । नेकपा एमालेबाट मेयर पदमा उम्मेदबार मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदकै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीच भिडन्त हुने निश्चित भएको हो । नाताले मदनसुन्दर र सुरेन्द्र ज्वाइँ जेठान हुन् । मध्यपुर थिम...

मध्यपुर थिमीमा ज्वाइँ जेठानकाे भिडन्त

भक्तपुर - भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मयेर पदमा ज्वाइँ जेठानको भिडन्त हुने निश्चित भएको छ । नेकपा एमालेबाट मेयर पदमा उम्मेदबार मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदकै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीच भिडन्त हुने निश्चित भएको हो । नाताले मदनसुन्दर र सुरेन्द्र ज्वाइँ जेठान हुन् । मध्यपुर थिम...

अमेरिकामा १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता

एजेन्सी।अमेरिकाको मायामीमा १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता भएका छन्।सो घटनामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने अरू धेरै भवनको भग्नावशेषभित्र पुरिएका छन्।मायामी डेडकी मेयर डेनियला लेभिन-काभाले हालसम्म १०२ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बेपत्ता रहेको जानकारी दिइन्। बेपत्ता हुनेमा पाराग्वेकी प्रथम महिला सिल्भाना लोपेज मोरेराका बहिनी ज्वाइँ र उनीहरूका तीन सन्तान समेत छन्।

प्रचण्डविरुद्ध ओलीको आक्रमण : मेयर बनाउन छोरी छैनन्, घर किन्दिन ज्वाइँ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदलाई फेरि सांसद किनबेचको पहिले जस्तो सिलसिला सुरु हुने प्रयास भएको भन्दै त्यसलाई रोक्न प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन्। उनले आफूले लेफ्टलाई जोडेर त्यसको प्रयास गरेको भए पनि त्यसलाई असफल पार्ने काम भएको दाबी गरे। प्रेस संगठन नेपालको आफू पक्षीय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले…