२९ भदौ, पोखरा । पूर्वमेयर मानबहादुर जिसीको ज्वाईंले ३५ वर्षका लागि ठेक्का पाएर तोडिएको राष्ट्रबैंक चोकस्थित जग्गामा पोखरा महानगरपालिकाको प्रशासनिक भवन बन्ने प्रक्रिया अगाडि बढाइएको छ । कार्यकाल सकिनुभन्दा २ दिनअघि पूर्वमेयर जिसीले आफ्नै ज्वाइँ विष्णु भण्डारीको कम्पनीलाई ४० रोपनी जग्गा ठेक्का दिएका थिए । ३० वैशाखको निर्वाचनबाट निर्वाचित मेयर धनराज आचार्यले छानबिन समिति गठन […]