ज्वाइँलाई हराउँदै जेठान बने मध्यपुर थिमिको मेयर

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा ज्वाइँलाई हराउँदै जेठान मेयरमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सुरेन्द्र श्रेष्ठले आफ्ना ज्वाइँ नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई हराएर मेयर बनेका हुन् ।निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार मेयरमा निर्वाचित सुरेन्द्रले १५ हजार ९८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी उम्मेदवार एमालेका मदनसुन्दर (जगूलु) श्रेष्ठले ११ हजार ३५ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १२ हजार १०२ मत ल्याएर विजयी भएका छ

सम्बन्धित सामग्री

भक्तपुरको मध्यपुर थिमिमा जेठानसँग ज्वाइँ पराजित (अन्तिम नतिजासहित)

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा जेठानले ज्वाइँलाई हराएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका जेठान सुरेन्द्र श्रेष्ठले एमालेबाट उम्मेदवारी दिएका बहिनी ज्वाइँ मदनसुन्दर श्रेष्ठलाई ४०६३ मतान्तरले हराएका हुन् ।

मध्यपुर थिमि नगरपालिकामा ज्वाइँलाई हराउँदै जेठान बने मेयर

काठमाडौँ - मध्यपुर थिमि नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठ निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख एमालेका मदनसुन्दर श्रेष्ठलाई ४०६३ मतले पराजित गर्दै नगरप्रमुखमा विजयी भएका हुन् । श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरे भने मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरे । उपप्रमुखमा नेकपा माओवादी के...

मध्यपुर थिमि नगरपालिकामा ज्वाइँलाई हराउँदै जेठान बने मेयर

काठमाडौँ - मध्यपुर थिमि नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठ निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख एमालेका मदनसुन्दर श्रेष्ठलाई ४०६३ मतले पराजित गर्दै नगरप्रमुखमा विजयी भएका हुन् । श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरे भने मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरे । उपप्रमुखमा नेकपा माओवादी के...

मध्यपुर थिमिमा ज्वाइँलाई हराएर जेठान मेयर बन्दै

भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयको नजिक पुगेका छन् । एमालेबाट मेयरमा उम्मेदवारी दिएका मदनसुन्दर श्रेष्ठलाई तीन हजार पाँंच सयभन्दा बढी फरक पारिरहेका सुरेन्द्र विजयी नजिक पुगेका हुन् ।  मध्यपुर थिमि नगरपालिकाकामा जम्मा नौ वडा छन् । अहिलेसम्म सात वटा वडाको ...

मध्यपुर थिमिमा ज्वाइँलाई हराएर जेठान मेयर  बन्दै

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका सुरेन्द्र श्रेष्ठ विजयको नजिक पुगेका छन् । एमालेबाट मेयरमा उम्मेदवारी दिएका मदनसुन्दर श्रेष्ठलाई तीन हजार पाँंच सयभन्दा बढी फरक पारिरहेका सुरेन्द्र विजयी नजिक पुगेका हुन् । मध्यपुर थिमि नगरपालिकाकामा जम्मा नौ वडा छन् । अहिलेसम्म सात वटा वडाको मतगणना सकिसकेको छ । अब वडा नम्बर ८ र ९ गरी दुई वटा मात्रै वडाको मतगणना बाँकी छ । यो दुई वटा वडामा पाँंच हजार सात सय मत खसेको छ। यो दुवै वडामा एमाले बलियो मानिँदैन । यसअघि यहाँ नेपाल मजदुर किसा

मध्यपुर थिमिको मेयरमा ज्वाइँ र जेठानमध्ये कसले मार्ला बाजी ?

स्थानीय तहको निर्वाचन आउन ७ दिन बाँकी छ । राजनीतिक दलहरु चुनावी अभियानमा सक्रिय छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा भने चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।यो नगरपालिकाको मेयरमा नेकपा एमालेबाट मदनसुन्दर श्रेष्ठ र नेपाली काँग्रेसबाट सुरेन्द्र श्रेष्ठ चुनावी दौडमा छन् । मेयरका प्रतिस्पर्धी यी दुईबीच पारिवारिक नाता पनि छ । काँग्रेसबाट मेयरका उम्मेदवार बनेका सुरेन्द्र एमालेबाट मेयरका उम्मेदवार बनेका मदनसुन्दरका जेठान हुन् ।चुनावी अंकगणित यस्तो छयो पटक मध्यपु्रको चुनावी नजिता रोचक हुने स्था

मध्यपुर थिमि मेयरका लागि ज्वाइँ-जेठानको प्रतिस्पर्धा, कसले मार्लान् बाजी ?

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा ज्वाइँ–जेठान एउटै पदमा चुनावी मैदानमा उत्रिएका छन् । उनीहरु फरक फरक पार्टीबाट मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । एमालेका प्रमुख उम्मेदवार मदनसुन्दर श्रेष्ठ ज्वाइँ हुन् भने नेपाली कांग्रेसका सत्ता गठबन्धनको साझा प्रमुख उम्मेदवार सुरेन्द्र श्रेष्ठ जेठान हुन् । सुरेन्द्र मदनसुन्दरका माइलो जेठान हुन् भने मदनसुन्दर सुरेन्द्रकी […]