जाँदाजाँदै मेयर जिसीले ज्वाइँलाई दिलाएका रहेछन् ५८ रोपनी जग्गाको ठेक्का

२१ असार, पोखरा । पोखरा पर्यटन बसपार्क र गल्फ ड्राइभिङ रेन्जको ठेक्का पाउने पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीको ज्वाइँ भएको खुलेको छ । जिसीले कार्यकाल सकिनुभन्दा २ दिनअघिमात्र गल्फको ४० रोपनी जग्गा २५ वर्षलाई ठेक्का दिने सम्झौतामा हस्ताक्षर गरेका थिए । ३ असारमा भएको सम्झौतामा मेयर जिसी र एक्सन विल्डर्स सेवा प्रालिका तर्फबाट विष्णु […]

सम्बन्धित सामग्री

कालाेपत्रकाे ठेक्का लिएकाे कम्पनी सामान उठाएर हिँड्दा ५ महिनादेखि काम ठप्प

खोटाङ – ठेकेदारले अलपत्र छाडेपछि खोटाङको महुरे–राजापानी (२२ किलोमिटर) सडककाे कालोपत्रको काम पाँच महिनादेखि ठप्प बनेको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत महुरेदेखि राजापानीको सिमपानी सडक खण्ड कालोपत्रको ठेक्का लिएको भारत कन्ट्रक्शन/सिद्धी शाही जेभीले गएकाे पुसदेखि आयोजनाको काम अलपत्र पारेको हो । गाडी, क्रसरलगायतका मेशिन उठाएर हिँडेको ठेकेदार कम्पनी अहिलेसम्म निर्माणस्थलमा नफर्किएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो । पुस अन्तिम हप्तादेखि निर्माणस्थलबाट उप...

भीम पराजुलीले सुरु गरेको विराटनगरको आकाशे पुल नागेशले रोके

२३ माघ, विराटनगर। विराटनगरमा अघिल्लो कार्यकालमा ठेक्का लागेका तीनवटा आकाशे पुल मेयर नागेश कोइरालाले निर्माण गर्न नचाहँदा सुरु भइसकेको काम अलपत्र परेको छ । कञ्चनबारी, बरगाछी र रोडशेष चोक (पाञ्चाली मोड) मा २०७७ माघमा २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लागेका आकाशेपुल नयाँ नेतृत्वले चासो नदेखाएपछि निर्माण अलपत्र परेको हो । ठेक्का लागेपछि कञ्चनबारीमा पुल […]

पोखरा महानगरले तोड्यो सडक पार्किङको ठेक्का

पोखरा – पोखरा महानगरपालिकाले मुख्य सडकमा सवारी पार्किङको शुल्क उठाउन लगाएको ठेक्का तोडेको छ। महानगरले फेवा सावित्री जेभीसँग सडकमा पार्किङ गरेबापत शुल्क उठाउने ठेक्का तोडेको हो। पूर्वमेयर मानबहादुर जिसीको पालामा २ वर्षका लागि फेवा सावित्री जेभिसँग सडक पार्किङको शुल्क उठाउने सम्झौता गरिएको थियो। सम्झौताअनुसार मंसिर २७ गते ठेक्का अवधि सकिएको छ। तर, जाँदाजाँदै मेयर जिसीले […]

पूर्वमेयरको ज्वाइँसँग ठेक्का तोडिएको जग्गामा पोखराको प्रशासनिक भवन बन्ने

२९ भदौ, पोखरा । पूर्वमेयर मानबहादुर जिसीको ज्वाईंले ३५ वर्षका लागि ठेक्का पाएर तोडिएको राष्ट्रबैंक चोकस्थित जग्गामा पोखरा महानगरपालिकाको प्रशासनिक भवन बन्ने प्रक्रिया अगाडि बढाइएको छ । कार्यकाल सकिनुभन्दा २ दिनअघि पूर्वमेयर जिसीले आफ्नै ज्वाइँ विष्णु भण्डारीको कम्पनीलाई ४० रोपनी जग्गा ठेक्का दिएका थिए । ३० वैशाखको निर्वाचनबाट निर्वाचित मेयर धनराज आचार्यले छानबिन समिति गठन […]

जताततै ठेक्का अलपत्र पार्दा पनि प्रचण्डका ‘घरबेटी’लाई छुट

१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बञ्चरेडाँडामा फोहोर लिएर जाने सडकको अवस्था नाजुग देखेर रुष्ट छन् । हिलाम्य र खाल्डै खाल्डा रहेको बालाजु–तीनपिप्ले सडकको भिडियो फेसबुकमा पोस्ट गर्दै बालेनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नैतिकतामाथि पनि प्रश्न उठाएका छन् । यो सडक निर्माणको जिम्मा एआइपीएल (भारतीय कम्पनी)सँग जेभी गरेको शैलुङ कन्स्ट्रक्सनले पाएको छ […]

पूर्व मेयरले ज्वाईं पोस्न गरेको ठेक्का सम्झौता रद्द

‘गैरकानुनी तरिकाले भाडामा लगाइएका कारण सम्झौता र सम्बन्धित प्रस्ताव बदर गर्न सुझाव दिइन्छ,’

पोखराको विवादित जग्गा ठेक्का सम्झौता खारेज

पोखरा उपत्यका नगर विकास समितिका निवर्तमान अध्यक्ष एव पोखरा महानगरका पूर्व मेयर मानबहादुर जिसीले कार्यकालको अन्त्यमा पर्यटकीय बसपार्कसहित तीन महत्वपूर्ण ठाउँको जग्गा ठेक्का सम्झौता खारेज भएको छ। पोखरा उपत्यका नगर...

निवर्तमान मेयरको स्पष्टीकरण : त्रुटि भए ठेक्का खारेज होस्

२२ असार, पोखरा । पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले पोखरा उपत्यका नगर विकास समितिको ६३ रोपनी जग्गा कानुन अनुसार नै ठेक्का लगाएको बताएका छन् । कार्यकाल सकिनु दुई दिनअघि राष्ट्र बैंकचोकस्थित पर्यटक बसपार्कको जग्गा, गल्फ कोर्सको र यातायात कार्यालय नजिकैको जग्गा गरी ६३ रोपनी नियम विपरीत ठेक्का लगाएको आरोप लागेका बेला जिसीले बुधबार विज्ञप्ति जारी […]

मेयर शाक्य र सहसचिव ज्ञवालीलाई अख्तियारले यसरी दियो उन्मुक्ति

८ पुस, काठमाडौं । बोलपत्रको अनुचित ‘मूल्यांकन प्रतिवेदन’ तयार गरेर भवनको ठेक्का लगाउने कार्यमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको प्रत्यक्ष संलग्नता देखिएको छ । ‘बोलपत्रहरुको मूल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरेको’ ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २९ मंसिरमा महानगरका पाँच जना कर्मचारीविरुद्ध विशेष अदालतमा […]