काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासहित भीआइपी रहेको उडानमा पत्रकार ऋषि धमलाले गरेको ‘प्रोटोकल उल्लंघन’का विषयमा नेपाल वायुसेवा निगम (नेवानि)लाई नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्पष्टीकरण सोधेको छ।
विमानमा धमलाले जबरजस्ती गरेको प्रकरण छानबिनका लागि निगमले उपमहाप्रबन्धक केबी थापाको संयोजकत्वमा समिति गठन गरेको छ। समितिले केही दिनमै प्राधिकरणलाई प्रतिवेदन दिने गरी अध्ययन…