काठमाडौं, १७ चैत । जनता समाजवादी पार्टीका नेता मनीषकुमार सुमनले सीताराम भनेजस्तै रिपोर्टर्स क्लब नेपाल र ऋषि धमला पर्यायवाची भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले भने, “सीता र राम, मदनकृष्ण र हरिवंश, आलु र प्याज भनेजस्तै रिपोर्टर्स क्लब र ऋषि धमला […]