माओवादी केन्द्रको महाधिवेशन : बन्दसत्रको हलभित्रै ऋषि धमला छिरेपछि खैलाबैला (भिडिओसहित)

काठमाडौं, १३ पुष । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा बन्दसत्र जारी छ । विभिन्न समूह बनाएर अहिले नेताहरु अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि छलफल गरिरहेका छन् । प्राइम टिभीको प्रत्यक्ष प्रशारण कार्यक्रममार्फत पत्रकार ऋषि धमला बन्दसत्रको हलभित्रै प्रवेश गरेपछि एकछिन खैलाबैला मच्चिएको छ । प्रज्ञा भवनको हलभित्र बन्दसत्रमा नेताहरु छलफलमा जुटिरहेको अवस्थामा […]