सडक मानवकी सहारा कल्पना भट्ट भन्छिन्, “ऋषि धमला आएको सपना हो कि विपना जस्तो लागिरहेको छ”

काठमाडौं, २२ फागुन । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला हिजो धनगढी उपमहानगरपालिका—७ मा रहेको दृष्टि फाउन्डेसनमा पुग्दा त्यसकी सञ्चालक कल्पना भट्टलाई सपना हो कि विपना हो भनेर पत्याउनै मुस्किल भयो । प्रदेश सरकारका कामकारबाहीबारे टेलिभिजन कार्यक्रम बनाउन २१ फागुनमा धनगढी गएका धमलालाई दृष्टि फाउन्डेसनकर्मीले आफ्नो आश्रम देखाउन चाहेको बताए । नभन्दै उनी आफ्नो कार्यक्रम […]