सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलाएनको अवस्थामा - NepaliPatra

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै श्रमिकहरू पलाएन हुन बाध्य भएको सरोकारवालाहरूले बताएका छन् । नेपालका होटेल तथा पर्यटन क्षेत्रमा श्रमिकहरूको सेवा शुल्क, रोजगारीको सुरक्षा तथा क्षेत्रगत सामूहिक सौदाबाजी विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले नेपालको होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा पुगेको बताएका हुन् । सेवा शुल्क कानुनी रूपमा प्राप्तिको निम्ति राष्ट्रिय […]

सम्बन्धित सामग्री

थपिए तीनवटा पाँचतारे होटेल

यो वर्ष पाँचतारेको सूचीमा तीनवटा होटेल थपिएका छन् । पर्यटन विभागले भैरहवाको सिद्धार्थ भिलासा, लाजिम्पाटको दुसित प्रिन्सेस र धुम्बाराहीको अकामा होटेललाई पाँच तारा स्तरमा वर्गीकरण गरी इजाजतपत्र दिएको हो । पाँच तारा पाउने...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न होटेल व्यवसायी अयोध्या प्रस्थान

जनकपुरधाममा धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालका होटेल व्यवसायी आज अयोध्यातर्फ प्रस्थान गरेका छन्।...

होटल तथा पर्यटन व्यवसायलाई उद्योगसरह मान्यताको माग राख्दै ज्ञापनपत्र

होटल तथा पर्यटन व्यवसायीहरूले देशभरका होटल तथा पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता र सेवा सुविधा उपलब्ध गराउन माग राख्दै आईतबार ज्ञापनपत्र बुझाएका छन।  वीरगन्जमा होटल तथा पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता...

यी हुन् नेपालमा धेरै रोजगारी दिने ५ ‘पाँचतारे होटेल’

१४ चैत, काठमाडौं । नेपालमा १६ वटा पाँचतारे होटेल सञ्चालनमा छन् । यी सबैले ३हजार ६१२ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । यसमा सबै तह अर्थात् सुरक्षा र सरसफाईमा खटिने कर्मचारीदेखि महाप्रबन्धकसम्म समावेश छ । पर्यटन विभागका अनुसार नेपालमा सबभन्दा धेरै रोजगारी सिर्जना गर्ने पाँचतारे होटेल सोल्टी हो । सोल्टी एक्लैले ५५० जनालाई रोजगार बनाएको […]

लयमा फर्किएको छैन पर्यटन उद्योग

कोभिड महामारीले थलिएको होटेल तथा पर्यटन उद्योगलाई बचाउन राज्यले चासो नदेखाउँदा गम्भीर संकट देखिएको छ । देशभरका होटेल/रिसोर्ट आर्थिक संकटमा परेर सञ्चालन खर्चसमेत धान्न नसक्ने गरी थला परेका छन् । व्यवसाय चौपट...

होटेल २५ प्रतिशत अकुपेन्सीमा सञ्चालन

कोभिड महामारीले थला परेको होटेल तथा पर्यटन व्यवसाय अझै लयमा नफर्किएको होटेल व्यवसायीले बताएका छन् । थलिएको होटेल उद्योगलाई जोगाउन राज्यले प्राथमिकता नदिँदा ठूलो लगानी संकटमा पर्ने जोखिम बढेको होटेल एसोसिएसन...

पोखरामा पर्यटन कलेज निर्माणका लागि ठाउँ खोज्दै सरकार

काठमाडौँ । सरकारले पोखरामा पर्यटन तथा होटेल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा सञ्चालनको तयारी थालेको छ । त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखराका विभिन्न स्थानको अवलोकन गरेका छन्  । बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले चालु आर्थिक वर्षभित्रै पोखरामा नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानको शाखा विस्तार गरिने जानकारी दिए । पर्यटन क्षेत्रलाई […]

दुई हजार ५०० युवालाई होटेल तालीम

काठमाडौँ, २२ वैशाख: कोथिना मीठो छ होटेल तालीम केन्द्रले दुई हजार ५०० युवालाई होटेल तालीम प्रदान गरेको छ । विसं २०६८ सालदेखि होटेल व्यवस्थापन तथा पर्यटन शिक्षामा निरन्तर सेवा प्रदान गर्दै आएको उक्त केन्द्रले स्थापनाकालदेखि हालसम्म दुई हजार ५०० बेरोजगार युवालाई होटेल तालीम प्रदान गरेको हो । केन्द्रका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्र पोखरेलले केन्द्रले […]

८० जना युवाले पाए होटेल तालीम

कोथिना मीठो छ नामक होटेल तालीम केन्द्रको आयोजनामा ८० जना युवालाई होटेल तालीम प्रदान गरिएको छ ।   होटेल व्यवस्थापन तथा पर्यटन शिक्षामा एक दशकदेखि लाजिम्पाटमा निरन्तर सेवा प्रदान गर्र्दै आएको उक्त केन्द्रले बेकरी, हाउस किपिङ, वरिष्टा, कुकिङ, बार टेन्डर तथा वेटर तालीम सम्पन्न गरेको हो । तालीम सम्पन्नसँगै उक्त विद्यार्थीलाई आज प्रमाणपत्रसमेत वितरण गरिएको छ ।  कार्यक्रममा ग्यास्टोनोमी टुरिजम एसोसिएशन अफ नेपालका अध्यक्ष एवम् नेपाली फुड गुरु सुरेशचन्द्र बस्नेतले विद्यार्थीले सीप सिकेसँगै रोजगार प्राप्त हुने र उनीहरु लाभान्व...

पाल्पाको रानीमहलमै होटेल चलाएर ‘हनिमुन गन्तब्य’ बनाउन प्रस्ताव

९ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ । देशभर रहेका महत्वपूर्ण पर्यटकीय प्रोडक्टको संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा पाल्पाको ऐतिहासिक दरवार रानीमहललाई हेरिटेज होटेल बनाउन बोर्डले प्रस्ताव गरेको हो । तर, यो महल ऐतिहासिक सम्पदा भएकाले यसमा होटल चलाउन दिन नहुने भन्दै सुरूमै विरोध सुरू भएको छ । […]