पर्यटन पुनरुत्थान प्राविधिक समितिले आन्तरिक र बाह्य पर्यटकमा रहेको सेवा शुल्कको असमानता हटाउन नयाँ एकद्वार प्रवेश नीति ल्याउन सुझाएको छ । समितिले प्रतिवेदन बुझाउँदै अन्तरप्रदेश उडान र हवाई सेवा विस्तारका लागि आवश्यक गृहकार्य गरी स्रोत बजारमा सिधा हवाई सञ्जाल विस्तार गर्न पनि सुझाव दिएको छ ।त्यस्तै, समितिले नेपालमा सबैभन्दा बढी पर्यटक पठाउने शीर्ष १० मुलुकका […]