काठमाडौँ – कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ आइतबार बाँडफाँट भएको छ।गोलाप्रथामार्फत कुल १० हजार ११५ जनाले कम्पनीको सेयर हात पारेका छन्। जसमध्ये १ जनालाई ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्। यो आइपीओका लागि कुल १० लाख ४८ हजार ४६८ जनाले आवेदन दिएकामा १ हजार १६३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक […]