२५ साउन, काठमाडौं । आइतबार सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा नेपालमै खोप उत्पादन गर्न प्रयोगशाला स्थापना गर्ने विषय पनि राखिएको छ । तर जानकारहरु भने यो विषय सरकारले सस्तो लोकप्रियताका लागि राखेको टिप्पणी गर्छन् । हाल नेपालमा मानवीय प्रयोगका लागि खोप उत्पादन नै नभएको अवस्थामा कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने विषय सामान्य नभएको […]