नेपालमा भारत, चीन र रुसका थप तीन कोरोना खोप दर्ताका लागि प्रक्रियामा

औषधि व्यवस्था विभागमा कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरिरहेका तीन देशका कम्पनीले खोप दर्ताका लागि निवेदन दिएका छन्। जसमा भारत, चीन र रुसका कम्पनीले निवेदन दिएका हुन्।

सम्बन्धित सामग्री

चीनले दिएको कोरोना खोप प्रयोगमै नआई ‘डेट एक्सपायर’

चीन सरकारले अनुदान स्वरुप नेपाल सरकारलाई दिएको ४० लाख साइनोभ्याक खोप प्रयोग विनै ‘डेट एक्सपायर’ भएको छ।...

चीनले दिएको कोरोना खोप प्रयोगमै नआई ‘डेट एक्सपायर’

चीन सरकारले अनुदान स्वरुप नेपाल सरकारलाई दिएको ४० लाख साइनोभ्याक खोप प्रयोग विनै ‘डेट एक्सपायर’ भएको छ।...

चीनले अनुदानमा दिएको ४० लाख कोरोना खोप नष्ट गरिंदै

१६ पुस, काठमाडौं । चीन सरकारले नि:शुल्क दिएको कोरोना भाइरसविरुद्धको सिनोभ्याक खोपको ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिएको छ । समयमा प्रयोग नगरेका कारण ४० लाख मात्रा खोप खेर गएको हो । चीन सरकारको अनुदानमा २०७८ वैशाख १२ र १४ गते दुई पटक गरी ४० लाख खोप नेपाललाई प्राप्त भएको थियो । बुस्टर डोजका […]

चीनमा एक अर्ब बढीलाई कोरोना खोप

एजेन्सी । कोरोना भाइरसको उद्गम देश चीन कोरोनाको खोप लगाउने अभियानमा पनि सवैभन्दा अगाडि उभिएको छ । हिजो बिहीबारसम्ममा चीनले कुल जनसंख्याको ७२ प्रतिशत मासिनलाई खोप लगाइसकेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सेप्टेम्बर १५ सम्म २ अर्ब १६ करोड डोज भ्याक्सिन लगाइसकेको जानकारी दिएको हो । एक अर्ब ४० करोड चिनियाँ मध्ये हिजोसम्ममा १ […]

चीन बन्यो नेपाललाई सबैभन्दा बढी अनुदानमा कोरोना खोप दिने राष्ट्र

काठमाडौं। नेपाललाई अनुदानमा सबैभन्दा बढी कोरोना खोप उपलब्ध गराउने राष्ट्र चीन बनेको छ। चीनले हिजो थप १६ लाख डोज कोरोना खोप अनुदान सहयोगमा नेपाललाई उपलब्ध गराउने घोषणा गरेको थियो। योसँगै चीनले नेपाललाई अनुदान सहयोगमा उपलब्ध गराउनेको खोपको संख्या ३४ लाख पुगेको छ। यसअघि चीनले पहिलोपटक आठलाख र दोस्रोपटक १० लाख डोज खोप गरी कुल १८ लाख खोप उपलब्ध गरिसकेको छ।

३ वर्षमाथिका बालबालिकालाई कोरोना खोप लगाउन चीनको अनुमति

२५ जेठ, बेइजिङ । चीन सरकारले तीन वर्षमाथिका बालबालिकामा कोरोना विरुद्धको खोप लगाउन अनुमति दिएको छ । चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकका अनुसार तीन वर्षदेखि माथिका बालबालिकामा कोरोना खोपको प्रयोग गर्न त्यहाँको स्वास्थ्य विभागले अनुमति दिएको हो । कोरोनाको तेस्रो लहरले बालबालिका सबैभन्दा धेरै जोखिममा पर्ने प्रक्षेपण भइरहेका बेला चीनले गरेको यो निर्णयले केही आशाको […]

कोरोना खोप दुई अर्ब डोज बन्यो, कहाँ गयो?

बीबीसी। विश्वभर विभिन्न कम्पनीहरूले कोरोनाविरुद्ध दुई अर्ब डोज खोप निर्माण गरिसकेका छन्, तर ती खोप कहाँ छन्? ड्युक्स ग्लोबलहेल्थ इनोभेसन सेन्टरका अनुसार धेरै डोज धनी देशहरूले भण्डारण गरेका छन्। यस कारण गरिब देशले खरिद गर्छु भन्दा पनि पाउन सकेका छैनन्। युरोपेली राष्ट्र, अमेरिका र भारतले खोप निर्यातमा रोक लगाएका छन्। चीन र रुसले मात्रै खोप बिक्री गर्दै आएका छन्।

दीपाश्री निरौलाले लगाइन कोरोना खोप

काठमाडौं। निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले कोभिड-१९ विरुद्धको खोप लगाएकी छिन्। उनले अल्का अस्पतालमा गएर कोरोना खोप लगाएकी हुन्। उनले चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसेल खोप लगाएकी हुन्। यसअघि केही कलाकारहरूले समेत खोप लगाइसकेका छन्। खोप लगाएकी दीपाश्रीले कोरोना महामारीबाट सुरक्षित रहन भनेकी छिन्।

ठमेलका व्यवसायीलाई कोरोना खोप

काठमाडौं : कोरोना भाइरस विरुद्धको खोप लगाएपछि ठमेल क्षेत्रका व्यवसायीहरुले पर्यटन व्यवसायमा उर्जा मिल्ने बताएका छन्। ठमेल पर्यटन विकास परिषद्को आग्रहमा नेपाल सरकारले १० हजार खोप उपलब्ध गराएपछि व्यवसायी खुसी भएका हुन्।चीन सरकारले नेपाललाई उपलब्ध गराएको भेरोसेल खोप ठमेल क्षेत्रका व्यवसायीहरुले लगाएका हुन्। परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपद समन्वय समितिका संयोजक भविश्वर शर्माले ठमेल क्षेत्रका सूचीकृत कम्पनी, घरधनी र कम्पनीका कर्मचारीहरु मध्ये ९५ प्रतिशतले खोप लगाइसकेको बताए।

‘८५ भन्दा धेरै गरिब मुलुकमा कोरोना खोप सन् २०२३ यता सर्वसुलभ हुँदैन’

१४ माघ, काठमाडौं । विश्वका ८५ भन्दा धेरै गरिब मुलुकमा सन् २०२३ अघि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सर्वसुलभ नहुने एक अध्ययनले देखाएको छ । इकोनोमिस्ट ग्रुपको शोध शाखा इकोनोमिक इन्टेलिजेन्स युनिटले गरेको अध्ययनमा गरिब मुलुकमा छिटोमा सन् २०२३ अघि कोरोना खोप सर्वसुलभ हुन नसक्ने देखिएको हो । बुधबार सार्वजनिक गरिएको अध्ययनको नतिजाअनुसार चीन र […]