३० वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरसले विकासशील राष्ट्रमा कोरोना खोपको सहज वितरणको लागि उत्पादन दोब्बर गर्नुपर्ने बताएका छन् । पछिल्लो समय विकासशील मुलुकमा कोरोनाको नयाँ लहर फैलिरहेकाले खोप उत्पादन दोब्बर पार्नु जरुरी रहेको गुटेरसको भनाइ छ । हाल धेरै मुलुकले खोपको अभाव झेलिरहेका छन् । विशेषगरी भारतलगायत कोरोनाको नयाँ लहरले आक्रान्त भएका […]