यो वर्ष १२ अर्ब डोज कोरोना खोप उत्पादन हुने

बीबीसी।ड्युक्स ग्लोबल हेल्थ इनोवेशन सेन्टरले यो वर्ष विश्वमा १२ अर्ब डोज कोरोना खोप उत्पादन हुने जनाएको छ। सेन्टरका अनुसार विश्वका ५ वर्षभन्दा माथिका ७५ प्रतिशत जनसंख्यालाई उक्त खोपले पुग्नेछ। सेन्टरका अनुसार यो वर्ष विदेश निर्यातमा तीन खोपको दबदबा रहनेछ। यो वर्ष फाइजर÷बायोएनटेकको २.४७ अर्ब डोज, अक्सफोर्ड÷एस्ट्राजेनेकाको १.९६ अर्ब र सनोभ्याकको १.३५ अर्ब डोज खोप बिक्री गर्ने जनाइएको छ।

सम्बन्धित सामग्री

नेपालमै कोरोना खोप उत्पादन कति सहज ?

२५ साउन, काठमाडौं । आइतबार सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा नेपालमै खोप उत्पादन गर्न प्रयोगशाला स्थापना गर्ने विषय पनि राखिएको छ । तर जानकारहरु भने यो विषय सरकारले सस्तो लोकप्रियताका लागि राखेको टिप्पणी गर्छन् …

कम आय भएका मुलुकलाई अमेरिकाले थप ५० करोड डोज कोरोना खोप दिने

७ असोज, काठमाडौं । अमेरिकाले कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरिरहेको फाइजरको ५० करोड डोज खोप अनुदानमा कमजोर आय भएका मुलुकलाई दिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले बुधबार विश्वका एक सय मुलुकलाई उक्त खोप अनुदानमा दिन लागिएको बताएका छन् । बाइडनले यसअघि विश्वभरका नेताहरुलाई समग्र विश्वका मानिसमा कोरोना खोप पुर्‍याउन आग्रह गरेका थिए […]

नेपालमा कोरोना खोपको ट्रायल धमाधम

काठमाडौं, भदौ १८ । विश्वमा कोरोना खोप विकासका लागि ठूलाठूला कम्पनीहरु लागिपरेका छन् । यसका लागि धेरै क्लिनिकल ट्रायलहरु भइरहेका छन् । कोरोना महामारीले विश्व नै प्रभावित बनिरहेका बेला खोप उत्पादन गर्न नेपालले पनि क्लिनिकल ट्रायलमा भाग लिन थालेको छ । यही सिलसिलामा नेपालमा धमाधम कोरोना खोपको क्लिनिकल ट्रायल हुने भएको छ । पछिल्लो समय […]

नेपालमा कोरोना खोपको ट्रायल धमाधम

विश्वमा कोरोना खोप विकासका लागि ठूलाठूला कम्पनीहरु लागिपरेका छन् । यसका लागि धेरै क्लिनिकल ट्रायलहरु भइरहेका छन् । कोरोना महामारीले विश्व नै प्रभावित बनिरहेका बेला खोप उत्पादन गर्न नेपालले पनि क्लिनिकल ट्रायलमा भाग लिन थालेको छ ।यही सिलसिलामा नेपालमा धमाधम कोरोना खोपको क्लिनिकल ट्रायल हुने भएको छ । पछिल्लो समय तीन अस्पतालमा दुईवटा खोपको ट्रायलका लागि सरकारले अनुमति दिइसकेको छ । यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिनियाँ खोप ट्रायल गर्न अनुमति दिएको सरकारले बुधबार धुलिखेल

नेपालमै कोरोना खोप उत्पादन कति सहज ?

२५ साउन, काठमाडौं । आइतबार सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा नेपालमै खोप उत्पादन गर्न प्रयोगशाला स्थापना गर्ने विषय पनि राखिएको छ । तर जानकारहरु भने यो विषय सरकारले सस्तो लोकप्रियताका लागि राखेको टिप्पणी गर्छन् । हाल नेपालमा मानवीय प्रयोगका लागि खोप उत्पादन नै नभएको अवस्थामा कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने विषय सामान्य नभएको […]

भारतद्वारा कोरोना खोप निर्यात बन्द

काठमाडौं। भारतको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले भारतीय नागरिकहरूलाई खोप लगाउनको लागि प्राथमिकता दिने भन्दै यो वर्षको अन्त्यसम्ममा मात्र खोप निर्यात गर्ननसक्ने कुरा विज्ञप्तिमार्फत् स्पष्ट पारेको छ। “हामीले खोप उत्पादन क्षमतावृद्धि गरी भारतलाई प्राथमिकतामा राख्नेछौं र वर्षको अन्त्यसम्ममा अन्य देशलाई खोप प्रदान गर्न सक्ने आशा राखेको छु,” भन्दै सिरमका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाले मंगलबार विज्ञप्ति निकालेका छन्।

कोरोना खोप उत्पादन दोब्बर बनाउन राष्ट्रसंघका प्रमुखको आग्रह

३० वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरसले विकासशील राष्ट्रमा कोरोना खोपको सहज वितरणको लागि उत्पादन दोब्बर गर्नुपर्ने बताएका छन् । पछिल्लो समय विकासशील मुलुकमा कोरोनाको नयाँ लहर फैलिरहेकाले खोप उत्पादन दोब्बर पार्नु जरुरी रहेको गुटेरसको भनाइ छ । हाल धेरै मुलुकले खोपको अभाव झेलिरहेका छन् । विशेषगरी भारतलगायत कोरोनाको नयाँ लहरले आक्रान्त भएका […]

नेपालमा भारत, चीन र रुसका थप तीन कोरोना खोप दर्ताका लागि प्रक्रियामा

औषधि व्यवस्था विभागमा कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरिरहेका तीन देशका कम्पनीले खोप दर्ताका लागि निवेदन दिएका छन्। जसमा भारत, चीन र रुसका कम्पनीले निवेदन दिएका हुन्।

सेरम इन्स्टिच्युटले भारत सरकारबाट पायो कोरोना खोप अर्डर

२७ पुस, काठमाडौं । भारतको सरकारले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युटलाई खोपको खरिदको अर्डर पठाएको छ । पुनेस्थित सेरम इन्स्टिच्युटले सोमबार सरकारबाट अर्डर आएको पुष्टि गरेको हो । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतमा अक्सफोर्डको कोरोना खोप प्रतिडोज दुईसय भारतीय रुपैयाँमा उपलब्ध हुनेछ । भारतमा […]

वार्षिक १० करोड डोज कोरोना खोप उत्पादन बढाउने मोडर्नाको लक्ष्य

काठमाडौं ।  अमेरिकी खोप निर्माता कम्पनी मोडर्नाले सन् २०२१ मा कोरोना खोप उत्पादनको लक्ष्य बढाएको छ । सोमबार कम्पनीले सन् २०२१ मा ६० करोड डोज कोरोना खोप उत्पादन गर्ने लक्ष्य रहेको बताएको हो । यसअघि कम्पनीको वार्षिक कोरोना खोप उत्पादनको लक्ष्य ५० करोड डोज थियो । कम्पनीले अधिकतम एक अर्ब डोज कोरोना खोप डेलिभरी गराउने […]