२७ पुस, काठमाडौं । भारतको सरकारले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युटलाई खोपको खरिदको अर्डर पठाएको छ । पुनेस्थित सेरम इन्स्टिच्युटले सोमबार सरकारबाट अर्डर आएको पुष्टि गरेको हो । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतमा अक्सफोर्डको कोरोना खोप प्रतिडोज दुईसय भारतीय रुपैयाँमा उपलब्ध हुनेछ । भारतमा […]