काठमाडौं, ३१ असार । सरकारले अत्यावश्यक काम विशेषले सवारी साधनलाई उपत्यका प्रवेश गर्न दिने भएको छ । आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी उपत्यका प्रवेश गर्ने सवारी साधनलाई खुकुलो गर्ने निर्णय गरेको हो । निर्णय पछि जारी सुचनामा भनिएको छ, ‘अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवत […]