अत्यावश्यक बाहेक उपत्यका प्रवेश नगर्न यात्रुहरुलाई आग्रह

काठमाडौं- लामो दुरीका सार्वजनिक सवारी साधन काठमाडौं उपत्यका प्रवेशमा खुला गरिएकोबारे जारी प्रेस विज्ञप्तिमा भनिएको छ- अत्यावश्यक काम विषेशले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिइने छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्ति भएपनि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासनले जारी गर्ने विज्ञप्ति एउटै हुन्छ। ललितपुर जिल्ला प्रशासन प्रमुख – सिडिओ […]

सम्बन्धित सामग्री

निषेधाज्ञाको अटेर गरेमा सडकमै कारबाही

काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लगाएको छ । निषेधाज्ञाको अटेर गरेमा सडकमै कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ । काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाका र सहरका ठाउँठाउँमा बिहानदैखि प्रहरी परिचालन गरिएको छ । अत्यावश्यक बाहेकका गाडी नचलाउन र अनुमतिवाहकले पनि गाडीमा देखिने गरी सेवा क्षेत्र उल्लेख गरेर परिचयपत्र भिरेर हिँड्न प्रहरीले आग्रह गरेको छ ।  संक्रामक रोग ऐन, २०२० अनुसार निषेधाज्ञाको आदेश पालना नगरेमा एक महिनासम्म कैद व...