विदेशी पर्यटकलाई उपत्यका प्रवेश अनुमति दिन गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । निषेधाज्ञाका कारण रोकिएका विदेशीलाई उपत्यका प्रवेश अनुमति दिन गृह मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले बुधवार सबै प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गरेर स्वदेश फर्कनेको हकमा हवाई टिकट भएका पर्यटकलाई उपत्यका प्रवेशमा सहजीकरण गर्न भनेको छ । कोभिड-१९ महामारीको जोखिम कम गर्न जारी गरेको मन्त्रालयले पासपोर्ट र भिसाका आधारमा नियमअनुसार होटेल क्वारेन्टीनमा बस्ने गरी […]