१९ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार निषेध गर्ने भएको छ । २४ मंसिरदेखि फुटपाटमा राखेर सामान बिक्री गर्न नदिने ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए । फुटपाथ व्यवसायीहरुको अत्यधिक भीड भएका कारण हिंडडुलमै समस्या हुन थालेपछि सधैंका लागि फुटपाथ निषेध गर्न लागेको हाछेथुले बताए । ‘काठमाडौं महानगरपालिकाले फुटपाथ बन्द गरेपछि […]
काठमाडौं, ९ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले परम्परादेखि फुटपाथमा व्यापार गरिरहेका मानिसहरुको व्यवस्थापन गर्न आवश्यक रहेको बताएका छन् । काठमाडौं महानगरले फुटपाथ व्यापार हटाउने भन्दा पनि व्यवस्थापन गर्न आवश्यक रहेको तर्फ लक्षित गर्दै उनले रोजिरोटीका लागि गुजरा फुटपाथमा व्यापार गर्नेलाई हटाउन नहुने बताएका हुन् । असन, इन्द्रचोक, भोटाहिटीतिर ५०औं वर्ष अघिदेखि फुटपाथ […]
काठमाडौं : ‘घरजग्गा छैन, काठमाडौं महानगरले व्यापार गर्न पनि दिँदैन, लुट्न जान भएन, बच्चा पढाउनै पर्याे’, यो रोदन सुनाउने महिला हुन् कमला दाहाल। झापाकी दाहालले काठमाडौंमा बसेर फुटपाथ व्यापार थालेको १७ वर्ष भइसक्यो।काठमाडौं महानगरले व्यापार गर्न नदिएपछि उनी आइतबार आन्दोलनमा उत्रिइन्। आन्दोलन भइरहेको राष्ट्रियसभा गृहको गेटमा भनिन्, ‘हामीलाई बेलुका २ घण्टा मात्रै व्यापार गर्न दिए पनि सहज हुन्थ्यो।’उनीसँगै आन्दोलनमा आएकी झापाकै मीना तामाङको पनि सम
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले बागबजार क्षेत्रबाट फुटपाथ व्यापार उठाएको छ । आज बिहान बागबजारस्थित आकाशेपुल आसपास बसेका व्यापारीको टेबल, मुडा, पिर्कालगायत सामान उठाइएको हो ।
महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले फुटपाथ व्यवस्थापनको काम भइरहेको बताए । उनले फुटपाथमा व्यापार गर्नेमाथि पुनः कारबाही थालिएको बताए ।
दुई महिनायता...
काठमाडौं । तिहार लागेसँगै काठमाडौंमा फुटपाथ व्यापार मौलाएको छ ।
काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारमा रोक लगाए पनि सडक छेउमा तिहारका सामग्रीहरुको व्यापार बढिरहेको छ ।
यमपञ्चको केही दिन अघिदेखि सुरु भएको तिहारलक्षित फुटपाथ व्यापार भाइटीकाको दिनसम्म हुने गर्दछ ।
काठमाडौँ । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले फुटपाथलाई यात्रुमैत्री बनाउन सडक अतिक्रमणविरुद्ध सचेतना अभियान चलाएको छ । स्थानीय सटर व्यापारी र व्यवसायी परिचालन गरेर फुटपाथ व्यापार हटाउन थालिएको हो ।
फुटपाथ व्यापारीका कारण पैदलयात्रामा उत्पन्न हुने कठिनाइ, यात्रुले सडकबाट हिँड्नुपर्ने बाध्यता र यसले निम्त्याउने सम्भावित दुर्घटनाका विषयमा सम्झाइबुझाइ गरेर त्यस्तो व्यापारमा...
काठमाडौंको इन्द्रचोकमा सामान बेच्दै हिँडेका घुमन्ते व्यापारी । काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारमा कडाइ गरे पनि पूर्ण रूपमा रोकिएको छैन । तस्बिर : पूर्णिमा श्रेष्ठ
काठमाडौं : ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा फुटपाथ पसल र सवारी पार्किङमा रोक लगाइएको छ।जथाभावी सवारी पार्किङ र फोहोरमैलाका कारण दरबार क्षेत्र अस्तव्यस्त भएकाे भन्दै हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमले यस्ताे निर्णय गरेको हो। दरबार क्षेत्र संरक्षण कार्यक्रमको संयोजनमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी पर्यटन, नेपाली सेना, पुरातत्व विभाग, सम्पदा अभियन्ता र स्थानीयको सहकार्यमा सोमबारबाट हनुमानढोका दरबार क्षेत्र व्यवस्थापन र संरक्