नगर प्रहरीले हटायो बागबजार क्षेत्रको फुटपाथ व्यापार

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले बागबजार क्षेत्रबाट फुटपाथ व्यापार उठाएको छ । आज बिहान बागबजारस्थित आकाशेपुल आसपास बसेका व्यापारीको टेबल, मुडा, पिर्कालगायत सामान उठाइएको हो । महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले फुटपाथ व्यवस्थापनको काम भइरहेको बताए । उनले फुटपाथमा व्यापार गर्नेमाथि पुनः कारबाही थालिएको बताए । दुई महिनायता...

सम्बन्धित सामग्री

ललितपुरको मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार निषेध

१९ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार निषेध गर्ने भएको छ । २४ मंसिरदेखि फुटपाटमा राखेर सामान बिक्री गर्न नदिने ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए । फुटपाथ व्यवसायीहरुको अत्यधिक भीड भएका कारण हिंडडुलमै समस्या हुन थालेपछि सधैंका लागि फुटपाथ निषेध गर्न लागेको हाछेथुले बताए । ‘काठमाडौं महानगरपालिकाले फुटपाथ बन्द गरेपछि […]

सटर व्यापारी परिचालन गरेर फुटपाथ व्यापार हटाउँदै काठमाडौं महानगर

काठमाडौँ । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले फुटपाथलाई यात्रुमैत्री बनाउन सडक अतिक्रमणविरुद्ध सचेतना अभियान चलाएको छ । स्थानीय सटर व्यापारी र व्यवसायी परिचालन गरेर फुटपाथ व्यापार हटाउन थालिएको हो । फुटपाथ व्यापारीका कारण पैदलयात्रामा उत्पन्न हुने कठिनाइ, यात्रुले सडकबाट हिँड्नुपर्ने बाध्यता र यसले निम्त्याउने सम्भावित दुर्घटनाका विषयमा सम्झाइबुझाइ गरेर त्यस्तो व्यापारमा...

वसन्तपुरमा फुटपाथ व्यापार र सवारी पार्किङ गर्न नपाइने

काठमाडौं : ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा फुटपाथ पसल र सवारी पार्किङमा रोक लगाइएको छ।जथाभावी सवारी पार्किङ र फोहोरमैलाका कारण दरबार क्षेत्र अस्तव्यस्त भएकाे भन्दै हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमले यस्ताे निर्णय गरेको हो। दरबार क्षेत्र संरक्षण कार्यक्रमको संयोजनमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी पर्यटन, नेपाली सेना, पुरातत्व विभाग, सम्पदा अभियन्ता र स्थानीयको सहकार्यमा सोमबारबाट हनुमानढोका दरबार क्षेत्र व्यवस्थापन र संरक्