सटर व्यापारी परिचालन गरेर फुटपाथ व्यापार हटाउँदै काठमाडौं महानगर

काठमाडौँ । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले फुटपाथलाई यात्रुमैत्री बनाउन सडक अतिक्रमणविरुद्ध सचेतना अभियान चलाएको छ । स्थानीय सटर व्यापारी र व्यवसायी परिचालन गरेर फुटपाथ व्यापार हटाउन थालिएको हो । फुटपाथ व्यापारीका कारण पैदलयात्रामा उत्पन्न हुने कठिनाइ, यात्रुले सडकबाट हिँड्नुपर्ने बाध्यता र यसले निम्त्याउने सम्भावित दुर्घटनाका विषयमा सम्झाइबुझाइ गरेर त्यस्तो व्यापारमा...

सम्बन्धित सामग्री

१६२ नगरप्रहरी थप्दै काठमाडौं महानगर

काठमाडौं। काठमाडौं महानगरपालिकाले १६२ जना नगरप्रहरी थप्ने भएको छ । सडक पार्किङ, अन्डरग्राउन्ड पार्किङ, फुटपाथ व्यापार, होर्डिङ बोर्ड, डिजिटल बोर्ड र सहरी सरसफाइका लागि करारमा नगरप्रहरी थप्न लागिएको हो ।   नयाँ भर्नाका लागि नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा कम्तिमा पाँच वर्ष सेवा गरी ४५ वर्ष ननाघेकालाई विशेष प्राथमिकता दिइने...