गठबन्धनमा भागबन्डा: निर्वाचन क्षेत्रअनुसार सहमति खोजिने

काठमाडौं, भदौ २० । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भागबन्डाको विषय झनै पेचिलो बन्दै गएको छ । गठबन्धनभित्रका पाँचै दल आगामी निर्वाचनमा चुनावी तालमेल गर्न सहमत भए पनि उनीहरूबीचमा सिट भागबन्डामा असहमति कायमै छ । गठबन्धन आबद्ध पाँचै दलले ४ मंसिरमा हुने निर्वाचनका लागि सिट भागबन्डाको मुद्दा मिलाउन भन्दै २० साउनमा ११ […]

सम्बन्धित सामग्री

गठबन्धनमा आंशिक सहमति, दोहोरो दाबी शीर्ष नेतृत्वले टुंग्याउने

गठबन्धनमा रहेका पाँच दलबीच आसन्न प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा आंशिक सहमति जुटेको छ । तर, केही निर्वाचन क्षेत्रमा भएको एकभन्दा धेरै दलको दाबी शीर्ष नेताको समझदारीमा टुंगो...

गठबन्धनमा १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी गरेका छन्। रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दैं श्रेष्ठले निर्वाचनलाई अग्रगामी निर्वाचनका पक्षधर र परिवर्तनलाई रोक्न खोज्ने पक्षधर बीचको ठुलो संघर्षको रुपमा समेत चित्रण गरे । आफूहरुले गरेको […]

‘सत्ता गठबन्धनमा १३५ वटा निर्वाचन क्षेत्रमा सहमति’

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सत्ता गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी गरेका छन् । श्रेष्ठले निर्वाचनलाई अग्रगामी निर्वाचनका पक्षधर र परिवर्तनलाई रोक्न खोज्ने पक्षधर बीचको ठुलो संघर्षको रुपमा समेत चित्रण गरे । सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूहरुले गरेको गठबन्धनको राजनीति प्रारम्भमा भएको र संस्थागत रुप लिन नसकेको स्वीकारे । उनले भने, “कुन मापदण्ड अनुसार कसरी जाने

सिट बाँडफाँटमा अझै जुटेन सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन सिट बाँडफाँटबारे सहमति जुटाउन असफल भएका छन् । अब समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवार टुङ्गो लगाएपछि मात्र प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने सहमति भएको छ । प्रतिनिधिसभाको १६५ सिट बाँडफाँटका लागि गठबन्धनमा रहेका दलहरू निरन्तर छलफलमा जुटेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पनि सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूको संयुक्त र द्विपक्षीय छलफल […]

गठबन्धनमा भागबन्डा: निर्वाचन क्षेत्रअनुसार सहमति खोजिने

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भागबन्डाको विषय झनै पेचिलो बन्दै गएको छ । गठबन्धनभित्रका पाँचै दल आगामी निर्वाचनमा चुनावी तालमेल गर्न सहमत भए पनि उनीहरूबीचमा सिट भागबन्डामा असहमति कायमै छ । गठबन्धन आबद्ध पाँचै दलले ४ मंसिरमा हुने निर्वाचनका लागि सिट भागबन्डाको मुद्दा मिलाउन भन्दै २० साउनमा ११ सदस्यीय कार्यदल […] The post गठबन्धनमा भागबन्डा: निर्वाचन क्षेत्रअनुसार सहमति खोजिने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मंसिर ४ गते चुनाव गर्ने सत्ता गठबन्धनमा सहमति, भोलि मिति घोषणा हुने सम्भावना

मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको एक नेताले रातोपाटीलाई बताए । ती नेताका अनुसार सत्ता गठबन्धनमा भएको सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्नेछ । जसअनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको ती नेताको भनाइ छ।बुधबारको बालुवाटार बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष

संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्नेबारे गठबन्धनमा सहमति, भोलि घोषणा हुँदै

काठमाडौं, १८ साउन । सत्ता गठबन्धनको बैठकमा आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्नेबारे सहमति जुटेको छ । आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबनधनको बैठकमा संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्नेबारे सहमति जुटेको एक नेताले जनाए । बैठकमा सहभागी एक नेताकाअनुसार भोलि (बिहीबार) बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको […]

वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति

काठमाडौं : स्थानीय तहको निर्वाचन निर्धारित समयमै गर्न सत्ता गठबन्धनका सबै दलहरु सहमत भएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले निर्धारित समयमै निर्वाचन गराउने सहमति बनेको हो। सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्न राजी भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले थाहाखबरलाई जानकारी दिए । उनले भने, ‘सबै दलका नेताहरुले संविधान अनुसार नि