बुटवल : नेकपा (एमाले) गुल्मीको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा बालसिंह काउछा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। भने, सचिवमा गणेश श्रीपाली सर्वसम्मत भएका छन्। काउछा यसअघि जिल्ला कमिटी उपाध्यक्ष थिए।
त्यस्तै, उपाध्यक्षमा हीरा एसी, कृष्ण सुनार र कृष्ण घिमिरेले मनोनय दर्ता गरेका छन् भने उपसचिवमा धर्म विश्वकर्मा, ललिता गौतम, सावित्रा आचार्य…