एमाले धनकुटा अध्यक्षमा पराजुली सर्वसम्मत चयन

धनकुटा – नेकपा एमाले धनकुटाको सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष पराजुलीसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षसहित पदाधिकारीमा अरु कसैले मनोनयन दर्ता नगराएका कारण सर्वसम्मत भएका छन् । उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई र दुई उपसचिवमा शिव आङ्ला र सुष्मा राई सर्वसम्मत निर्वाचित भएको […]

सम्बन्धित सामग्री

राप्रपा प्रदेश १ दलको नेतामा सिटौला

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन् । शुक्रबार बसेको दलको बैठकले पार्टीको केन्द्रीय प्रवक्तासमेत रहेका सिटौलालाई सर्वसम्मत चयन गरेको हो ।राप्रपा प्रदेश १ अध्यक्ष रामकुमार थापासहित प्रदेश सभा सदस्यहरुको उपस्थितिमा धनकुटा अध्यक्ष कुमार थापा, झापा अध्यक्ष केशव ओझा, सुनसरी अध्यक्ष दुर्गा बस्नेत, मोरङ अध्यक्ष माधवप्रसाद आचार्यलगायतको बैठकबाट सिटौलाको नाम दलको नेतामा सर्वसम्मत भएको हो ।प्रदेश १ मा एमाले, माओवादी, राप्रपा र जसपा मिलेमा सरकार बन्न म

यी हुन् एमाले धनकुटाका उम्मेदवार

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत  धनकुटा एमालेले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि राजेन्द्रकुमार राईको नाम सर्वसम्मत सिफारिस गर्ने भएको छ । नेकपा एमाले जिल्ला कमिटी धनकुटाको सम्पन्न...

प्रदेश १ का ८ जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन

एमालेले प्रदेश १ का ८ जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शुक्रबारदेखि जारी अधिवेशन अन्तरगत प्रदेश १ का १४ जिल्लामध्ये ८ जिल्लाको नेतृत्व सर्वसम्मत चयन गरिएको हो । बाँकी जिल्लामा पनि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको र केही जिल्लामा भने नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ । एमालेले झापा, मोरङ, धनकुटा, खोटाङ, तेह्रथुम, भोजपुर,सोलुखुम्बु र पाँचथरको नेतृत्व चयन सर्वसम्मत गरेको हो । प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेका अनुसार एमाले मोरङको अध्यक्षमा ऋषिकेश पोखर...

एमाले धनकुटा अध्यक्षमा पराजुली सर्वसम्मत

नेकपा एमाले धनकुटाको सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष पराजुलीसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षसहित पदाधिकारीमा अरु कसैले मनोनयन दर्ता नगराएका कारण सर्वसम्मत भएका छन् । उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई र दुई उपसचिवमा शिव आङ्ला र सुष्मा राई सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटीमा सदस्यतर्फ पनि सर्वसम्मत चयन भएको छ । शुक्रबारदेखि जारी अध

एमालेको २० जिल्लामा सर्वसम्मत नेतृत्व

काठमाडौं : नेकपा एमालेको जारी जिल्ला अधिवेशनअन्तर्गत आज बिहानसम्म २० जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार भौगोलिक तर्फ २० जिल्लामा नेतृत्व चयन भइसकेको छ। त्यस्तै विशेष जिल्ला कमिटीतर्फ २ जिल्लाको नेतृत्व चयन भएको छ। हालसम्म झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया, बाँके, धादिङ, अर्घाखाँची, मोरङ, काभ्रे, भक्तपुर, गुल्मी, खोटाङ, सप्तरी, तनहुँ, धनकुटा, रसुवा, नवलपरासी र कपिलवस्तु जिल्लामा नेतृत्व चयन भइसकेको छ। यस्तै गैर भौगोलिक तर्फ

एमाले धनकुटाको अध्यक्षमा पराजुली

नेकपा एमाले धनकुटाको अध्यक्षमा इन्द्र मणि पराजुली विजयी बनेका छन् ।  पराजुलीको  नेतृत्वमा धनकुटामा ९० सदस्य जिल्ला कमिटी बनाइएको छ । शनिवारदेखि शुरू भएको जिल्ला अधिवेशनले ९० सदस्य जिल्ला कमिटी बनाएको हो । एमाले धनकुटाको उपाध्यक्षमा चिन्तन तामाङ,सचिवमा निरन राई,उप–सचिवमा दोय शिब आङला र सुस्मा राई चयन भएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्ने धनकुटा प्रदेश १ मा पहिलो बनेको छ ।

एमाले धनकुटामा सर्वसम्मतको प्रयास‚ राई र पराजुलीको बलियो सम्भावना

धनकुटा : नेकपा (एमाले) धनकुटाको जिल्ला कमिटी सर्वसम्मत चयन गर्ने प्रयास छ। शुक्रबारदेखि सुरु भएको सातौं जिल्ला अधिवेशनको बन्दसत्र शनिबार बिहान सुरु भएको छ।अध्यक्षको आकांक्षीमा प्रदेश सभा सदस्य तथा एमाले प्रदेश सदस्य इन्द्रमणि पराजुली, प्रदेशसभा सदस्य तथा एमाले धनकुटा सहसचिव निरन राई, सचिवालय सदस्य तथा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र सचिवालय सदस्य शिव आङ्ला रहेका छन्।तर, पराजुली र राईमध्ये एक जना अध्यक्ष हुने एमाले नेताहरु बताउँछन्। पार्टी नेतृत्वलाई क्रियाशील र सशक्त बनाउन जिल्ला न

धनकुटामा सुरु, तेह्रथुममा स्थगित

धनकुटा : एमाले धनकुटाका ७ वटै स्थानीय तहमा अधिवेशन सुरु हुन लागेको छ।पार्टी अध्यक्ष ओलीले उद्घाटन गरेपछि औपचारिक रूपमा सुरु हुने भए पनि कार्यक्रम सबै स्थानीय तहमा कार्यक्रम सुरु भएको एमाले धनकुटा प्रचार विभाग प्रमुख भेषराज कट्टेलले जानकारी दिए।उनले गत आइतबार धनकुटाका ६० वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको र स्थानीय तहको नेतृत्व पनि सर्वसम्मत चयन हुने दावी गरे।दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा नेकपा एमालेले मंगलबार देशभरका सबै स्थानीय तहको अधिवेशन गर्दै छ। स्थानीय तहको अधिवेशनको एमाले अध्यक्ष क