एमाले संखुवासभा अध्यक्षमा घिमिरे सर्वसम्मत

नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । दुई दिनदेखि मानेभञ्याङको कृषि बजारमा जारी आठौँ जिल्ला अधिवेशनको बन्दसत्रले बुधबार घिमिरेको नेतृत्वमा ९८ जनाको जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ ।२६ गते ८ औं जिल्ला अधिवेशन नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्माले उद्घाटन गरेका थिए । सहमतिका लागि मंगलबार र बुधबार दिन भर प्रयास गरिएको थियो ।  जिल्ला कमिटी उपाध्यक्षमा कृष्ण तामाङ सचिवमा खड्ग राई, उपसचिवमा ओङ्दावे भोटे र भरत खड्कासहित ९८ सदस्यीय जिल्ला कमिटी गठन

सम्बन्धित सामग्री

एमाले संखुवासभा अध्यक्षमा खड्गबहादुर सर्वसम्मत, अरु पदमा मतदान हुँदै

विराटनगर । नेकपा एमाले संखुवासभा जिल्ला कमिटीको अध्यक्षमा खड्गबहादुर राई सर्वसम्मत भएका छन् । जिल्ला कमिटीको नवौं अधिवेशनबाट अध्यक्षमा राई सर्वसम्मत चयन भएका हुन् । अध्यक्षमा भरत खत्रीले पनि आकांक्षा राखाका थिए । सचिवमा तीनजना दावेदार छन् । एमालेका स्थायी कमिटी सदस्य शेरधन राईका अनुसार अन्य पदाधिकारी र सदस्यमा भने मतदानको तयारी भइरहेको छ । […]

एमाले संखुवासभा अध्यक्षमा जेवि घिमिरे

नेकपा एमाले संखुवासभाको अध्यक्षमा जीतबहादुर घिमिरे  र सचिवमा खड्गबहादुर राई सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष र सचिव पुरानै कार्यसमितिमा रहेका अध्यक्ष घिमिरे र राई सर्वसम्मत चुनिएका हुन् । एमालेको जिल्ला कमिटीमा...

संखुवासभा एमाले अध्यक्षमा घिमिरे

नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । दुई दिनदेखि मानेभञ्याङको कृषि बजारमा जारी आठौँ जिल्ला अधिवेशनको बन्दसत्रले बुधबार घिमिरेको नेतृत्वमा ९८ जनाको जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ ।

संखुवासभा एमाले अध्यक्षमा घिमिरे

नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । दुई दिनदेखि मानेभञ्याङको कृषि बजारमा जारी आठौँ जिल्ला अधिवेशनको बन्दसत्रले बुधबार घिमिरेको नेतृत्वमा ९८ जनाको जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ ।

एमाले संखुवासभाको अध्यक्षमा जीतबहादुर घिमिरे, अरु पदाधिकारी पनि सर्वसम्मत

संखुवासभा। नेकपा (एमाले) संखुवासभाको जिल्ला अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मतरुपमा चयन भएका छन् । उनीसँगै अन्य सबै पदाधिकारी र सदस्यहरु पनि सहमतिमै चयन भएका छन् । उपाध्यक्षमा कृष्णकुमार तामाङ, सचिवमा खड्ग राई चयन भएका छन् । त्यस्तै दुई उपसचिवमा वाङदावी भोटे र भरत खड्का चयन भएका छन् । पदाधिकारीसहित ९८ सदस्यीय जिल्ला कमिटी बनेको छ । […]

एमाले संखुवासभा अध्यक्षमा  घिमिरे सर्वसम्मत

संखुवासभा - नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । दुई दिनदेखि मानेभञ्याङको कृषि बजारमा जारी आठौँ जिल्ला अधिवेशनको बन्दसत्रले बुधबार घिमिरेको नेतृत्वमा ९८ जनाको जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ । २६ गते ८औं जिल्ला अधिवेशन नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्माले उद्घाटन गरेका …