राष्ट्रपति बनेका विक्रमासिंघेविरुद्ध जनता सडकमा, राजीनामा दिन माग

कोलम्बो । श्रीलंकामा नवनियुक्त राष्ट्रपति रनिल विक्रमासिंघेले संकटकाल घोषणा गर्दै कर्फ्यू लगाएपनि जनता आक्रोशित हुँदै सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले राष्ट्रिय झण्डा फहराउँदै आपतकालीन अवस्था र अश्रुग्याँस प्रहारको प्रवाह नगरी सुरक्षा घेरा तोड्न खोजेको बीबीसीले जनाएको छ ।  राष्ट्रपति गोटाबाय राजापाक्षे देश छोडेर भागेपछि सभामुखले प्रधानमन्त्री विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेका छन्...

सम्बन्धित सामग्री

चीनमा नेतृत्व विरुद्ध प्रदर्शन, राष्ट्रपति सी जिनपिङको राजीनामा माग

चीनमा नेतृत्व विरुद्ध विरोध प्रदर्शन भएको छ । उरुम्चीमा रहेको एउटा अपार्टमेन्टमा भएको आगलागीमा १० जनाको ज्यान गएपछि चीनमा कोभिड निषेधाज्ञा विरुद्ध प्रदर्शन सुरु भएको हो । साङ्घाई सहरमा सयौँ मानिसले राष्ट्रपति सी जिनपिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडियो सार्वजनिक भएको छ । यसलाई चिनियाँ नेतृत्व विरुद्ध भएको दुर्लभ प्रदर्शन भनिएको छ । कतिपय प्रदर्शनकारीहरूले खुल्ला रूपमा राष्ट्रपति सी जिनिपङको राजीनामा माग गरिरहेका बीबीसीले जनाएको छ । पश्चिम सिनजियाङको एउटा अग्लो भवनमा भएको आगलागीमा १० जना मानिसको ज्यान गएपछि निकाल...

श्रीलंका प्रदर्शनमा एक विद्यार्थीको मृत्यु, प्रधानमन्त्रीको राजीनामा माग

कोलम्बो – श्रीलंकामा सरकारविरोधी प्रदर्शनमा एक विद्यार्थीको मृत्यु भएको छ । प्रदर्शन उग्र भएपछि सरकारले बुधबार राति कर्फ्यु जारी गरेको थियो । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यबहाक बनेका छन् । तर, प्रदर्शनकारीले रनिल विक्रमासिंधेलाई पनि राजीनामा दिन माग गरेका छन् । प्रधानमन्त्रीको राजीनामा माग गर्दै बुधबार प्रधानमन्त्री निवास छिर्न खोजेका […]

श्रीलङ्काका राष्ट्रपति राजापाक्षले राजीनामा दिने प्रधानमन्त्रीद्धारा पुष्टि

श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षले पदबाट राजीनामा दिने तयारी गर्नु भएको छ । उहाँले राजीनामा दिने बारेमा प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलाई जानकारी गराइसक्नु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । आन्दोलनकारीहरुको चर्को दबाबपछि उहाँले राजीनामा दिने तयारी गर्नु भएको हो । उहाँको राजीनामाको माग गर्दै आन्दोनलकारीहरुले शनिबारदेखि अहिलेसम्म पनि राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेका छन । उनीहरुले […]

श्रीलङ्काका राष्ट्रपति राजापाक्षले राजीनामा दिने प्रधानमन्त्रीद्वारा पुष्टि

उनको राजीनामाको माग गर्दै आन्दोनलकारीहरुले शनिबारदेखि अहिलेसम्म पनि राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेका छन्। उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नगर्दासम्म निवास कब्जा गरिरहने बताएका छन्।...

श्रीलंकाका प्रधानमन्त्रीले पनि राजीनामा दिने

कोलम्बो – श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघले पनि राजीनामा दिने भएका छन् । सरकारको विरोधमा उत्रिएका प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्री दुवैको राजीनामा माग गरेका छन् । प्रधानमन्त्री विक्रमासिंघले सर्वदलीय सरकार बन्ने तयारी गरेसँगै आफूले राजीनामा दिने बताएका छन् । राजीनामा माग गर्दै प्रदर्शनकारीले शनिबार राति प्रधानमन्त्री विक्रमासिंघेको घरमा आगजनी गरेका थिए । यसअघि राष्ट्रपति महिन्दा राजापाक्षेको […]

श्रीलङ्कामा राष्ट्रपति र प्रधानमन्त्री दुवैको राजीनामा माग

काठमाडौँ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्ष उनको सरकारी आवासबाट भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिघेंको आह्वानमा बसेको सर्वदलीय बैठकमा राष्ट्रपति र प्रधानमन्त्री दुवैको राजीनामा मागिएको छ । राष्ट्रपतिको सरकारी आवासमा आज प्रदर्शनकारी प्रवेश गरेपछि गोटाबाया सुरक्षित स्थानतर्फ भागेका छन् । तर उनी कहाँ छन् भन्ने हालसम्म खुलाइएको छैन । श्रीलङ्काका सभामुख महिन्दा यापा एवेयवारदेनाको अध्यक्षतामा बसेको सर्वदलीय […]

ट्रम्पद्वारा अमेरिकी राष्ट्रपति बाइडनको राजीनामा माग

काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडनको राजीनामा माग गरेका छन् । ट्रम्पले अफगानिस्तानको विषयलाई लिएर अमेरिकी नेतृत्वमा रहेका अन्तर्राष्ट्रिय सेनालाई युद्धग्रस्त देशबाट निकाल्ने आफ्नो योजनालाई बाइडेनले नपछ्याएको भन्दै राजीनामा माग गरेका हुन् । ट्रम्पले भनेका छन्, ‘अफगानिस्तानमा गरेको अपमानका लागि उनले राजीनामा दिनुपर्छ ।’ अमेरिकी समय अनुसार शनिवार जारी गरिएको विज्ञप्तिमा […]

राजीनामा दिन न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोलाई राष्ट्रपति बाइडेनको सुझाव

अमेरिकी राष्ट्रपति जो बाइडेनले विभिन्न महिलाहरुमाथि दुर्व्यवहारको आरोप लागेको न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले राजीनामा दिनु पर्ने माग गरेका छन् । स्वतन्त्र अनुसन्धानले गभर्नर गुओमोले विभिन्न महिलामाथि दुर्व्यवहार गरेको फेला पारेको थियो । राष्ट्रपति बाइडेनले कुओमोले राजीनामा दिनु पर्ने बताएका हुन् । न्यूयोर्ककी न्यायाधीवक्ता लेटिसा जेम्सलेले गभर्नर कुओमोले संघ तथा राज्यको कानून उल्लंघन गरेको बताएको केही […]